नेपालमा चुनाव हुने दिन विश्वकप फुटबलको उद्घाटन खेल
फिफा विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल निर्धारित मितिभन्दा एक दिन अगाडि हुने भएको छ । रोयटर्सले दिएको जानकारी अनुसार उद्घाटन खेल नोभेम्बर २० मा हुने भएको हो । कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो ।तर, हाल आएर एक दिन अघि


