मार्टिन आर्सनलको नयाँ कप्तान

मार्टिन ओडेगार्ड प्रिमियर लिग क्लब आर्सनलका नयाँ कप्तान नियुक्त भएका छन् । सन् २०२१ जनवरीमा स्पेनिस क्लब रियल मड्रिडबाट आर्सनल २३ वर्षीय मार्टिन त्यसअघि रियलबाट आर्सनल, रियल सोसिडाड जस्ता क्लबमा लोनमा गएका थिए । मार्टिनले आर्सनलका लागि लोनमा भएको समय र अनुबन्ध भइसकेपछि ६० खेल खेल्दै ९ गोल गरेका छन्

रोनाल्डोलाई किन कुनै क्लबले किन्न मानेनन् ?

क्रिस्टियानो रोनाल्डो अहिले ट्रान्सफरको विषयमा चर्चामा छन् । विश्व फुटबलमा उत्कृष्ट साबित भएका खेलाडीहरूको ट्रान्सफरको विषय हरेक सिजन आउनु नौलो कुरा होइन । तर यतिबेला युरोपेली फुटबलका क्लबहरूले युरोपकै उत्कृष्ट खेलाडी रोनाल्डोलाई आफ्नो टोलीमा राख्न किन चाहँदैनन् भन्ने विषय चर्चामा छ । च्याम्पियन्स लिग जित्ने चाहना बनाएका रोनाल्डो अहिले नयाँ

साफ यू–१७ : नेपालको समूहमा भारत र भुटान

साफ यू–१७ च्याम्पियनसिपको समूह विभाजन भएको छ । श्रीलङ्कामा आयोजना हुने प्रतियोगिताको दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको हो । विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश रहेको

नेपाल महिला साफ च्याम्पियनसिपको सहज समूहमा

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन विभाजन सार्वजनिक गरेको हो । साफ च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका

कम्युनिटी शिल्ड : सिटी र लिभरपुल भिड्दै

कम्युनिटी शिल्डको उपाधिका लागि  (शनिबार) लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । प्रिमियर लिग उपाधि विजेता सिटीले लिभरपुलसँग नयाँ सिजनको सुरुवात हुनु पूर्व कम्युनिटी शिल्डको उपाधिका लागि खेल्न लागेको हो । दुई टोलीबीचको खेलमा राति १०ः ४५ बाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली उपाधि जित्दै नयाँ सिजनको सुखद सुरुवात

बिग बोसका लागि सलमानले मागे १ हजार करोड

सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए । उनले तीन सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होस्ट गर्ने बताएका थिए

सुटिङको दृश्य टिकटकमा बाहिरिएपछि तनावमा ‘छक्का पञ्जा– ४’ युनिट

अघिल्लो साताबाट छायाङ्कन सुरु भएको फिल्म हो ‘छक्का पञ्जा ४’ । फिल्मको छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन । फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको दृश्य टिकटक भाइरल भएको हो । भिडियोमा राजा

नेतालाई पछ्याउँदै नवल : देव गुरुङ र भीम रावलले फिल्म ‘काँडेतार’को प्रवर्द्धनमा सघाउने

निर्माता तथा अभिनेता नवल खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’को प्रचारप्रसार अहिले राजनीतिक वृत्तमा मात्र गरिरहेका छन् । दुई साताअघि विद्यार्थी संगठनका अध्यक्षसँग उनले फिल्मले उठाएको कथावस्तुमा आधारित रहेर नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने प्रस्ताव गरेका थिए । आइतबार बिहान उनले नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ र नेकपा एमालेका नेता भीम

पपस्टार शकिराविरुद्ध ८ वर्ष जेल सजायको मागदाबी

  चर्चित पपस्टार शकिरा यतिबेला स्पेनमा कर छली अभियोगको सामना गरिरहेकी छन् । अभियोजनकर्ताले यस मुद्दामा उनीमाथि आठ वर्षको जेल सजाय र ३४ मिलियन युरो क्षतिपूर्तिको मागदाबी गरेका छन् । सन् २०१२ देखि २०१४ सम्म शकिराले १४.५ मिलियन कर छली गरेको आरोप सहितको मुद्दा अहिले अदालतमा पुगेको छ । यस

७५ लागे आर्नोल्ड, विश्वकै चर्चित एक्सन स्टारदेखि बडी बिल्डरसम्म

एक यस्तो कलाकार जसलाई दुनियाँले विभिन्न रुपमा चिन्यो । अभिनेता, फिल्म निर्माता, व्यवसायी, लेखक र राजनीतिज्ञ । आज हामीले संसारमा बडिबिल्डिङको जुन क्रेज देख्छौं, त्यसमा यी महान् हस्तीको ठूलो योगदान छ । ती अग्ला मान्छे हुन् आर्नोल्ड स्वार्जनेगर । जसको आज ७५ औं जन्मदिन हो । उनको जन्म सन् १९४७
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.