रणवीर र श्रद्धाको फिल्मको सेटमा आगलागी, एक जनाको मृत्यु

लव रञ्जनको शीर्षकविहीन फिल्मको मुम्बईस्थित सेटमा शुक्रबार आगलागी भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ । श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायाङ्कन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा हुने थियो । लव रञ्जनको सेटसँगै राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको छ । आगलागीमा परी मनिष देवासी घाइते

साउथ सुपरस्टार सामन्थाले किनिन् पूर्व श्रीमानको घर

साउथ सुपरस्टार सामन्था रुथ प्रभुले हैदराबादमा एउटा आलिशान घर किनेकी छन् । हालै फिल्म निर्माता मुरली मोहनले एक अन्तर्वार्तामा सामान्थाले हाल किनेको घरमा पहिले सामन्था आफ्ना पूर्व पति नागा चैतन्यसँग बस्ने गरेको खुलासा गरे । यो घरसँग उनको धेरै सम्झना जोडिएकाले यसलाई फेरि किन्ने निर्णय गरेकी हुनसक्ने निर्माताले अनुमान गरे

‘चपली हाइट ३’ साउन २० गतेदेखि फेरि प्रदर्शन हुने

निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो । अब यो फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण

बङ्गलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि छलफल चलिरहेको बताएको छ । एन्फाले बंगलादेश, लाओस र बुनईसँग मैत्रीपूर्ण खेलमा लागि छलफल चलिरहेको र अन्तिम टुङ्गो लाग्न लागेको बताएको छ । ‘बंगलादेश, लाओस र बुनाईसँग मैत्रीपूर्ण खेलको लागि छलफल चलिरहेको छ । अन्तिम टुङ्गो लाग्न बाँकी

पीएसजी छाड्दै नाभास

गोलकिपर केयलर नाभासले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाड्ने भएका छन् । कोस्टारिकाका गोलकिपर टोलीमा पहिलो रोजाइमा नपरेपछि क्लब छाड्न लागेका हुन् । फ्रान्स छाडेर नाभास इटालियन सिरिए ए जाने बुझिएको छ । उनी नापोली जाने सम्भावना बढी रहेको कोइरे डेलो स्पोर्टले जनाएको छ । यद्यपि, नाभासको तलब समस्या हुनसक्ने

विश्वकपका लागि कतारको टोली ६ महिनाको बन्द प्रशिक्षणमा

कतारले वर्ष २०२२ को विश्वकप फुटबललाई एक महाकुम्भको रुपमा लिएको छ । मध्यपूर्वको मुस्लिम देशमा हुने पहिलो ग्लोबल इभेन्टलाई चर्को गर्मीका कारण नोभेम्बर र डिसेम्बरमा सारिएको छ । कतारको राष्ट्रिय टोलीले अहिले विश्वकपका लागि ६ महिनाको बन्द प्रशिक्षण तय गरेको छ । फेलिक्स सान्चोको नेतृत्वमा रहेको टोलीले गत महिना जम्मा

ज्यान मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार

बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए । प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई

यस्तो छ फिल्म झिँगेदाउको नयाँ गीत

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल विष्ट र हिँउवाला गौतमलाई

१० भारतीय सेलिब्रिटीलाई नेपाली जुवाघरमा ल्याएको विषयमा ईडीले थाल्यो अनुसन्धान

नेपालमा जुवा प्रवर्द्धन गर्न भारतको तेलङ्गना र आन्ध्र प्रदेशका नेपाली क्यासिनो डिलरले भारतीय सेलिब्रिटीलाई प्रयोग गरेको आरोप लागेको छ । यी दुई तेलुगू राज्यमा रहेका प्रवीण चिकोटी र माधव रेड्डीको घर, फार्म हाउस र उनीहरुका अन्य स्थानमा प्रवर्तन निर्देशनालय (ईडी)ले छापा मार्दा यस्तो प्रमाण भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विज्ञापनमा तस्वीर दुरुपयोग भएपछि केकीको गुनासो : जनतालाई झुक्याउन खोजियो

पछिल्लो समय सेलिब्रिटीको तस्वीर दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । अभिनेत्री प्रियंका कार्कीको फोटो क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रयोग भएपछि प्रहरीको साइबर ब्युरोले उनीसँग सोधपुछ गयो । गत साता आफ्नो तस्वीर लोटरीको ठगीमा प्रयोग भएपछि अभिनेता राजेश हमालले गुनासो गर्दै त्यसो नगर्न आग्रह गरे । यतिबेला अभिनेत्री केकी अधिकारी तस्वीर दुरुपयोगको यो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.