परमिता र नवाजुद्दिन सिद्दिकीसँगको भेटमा के–के कुरा भयो ?
अभिनेत्री परमिता राणा फिल्म र मोडलिङको कामको सिलसिलामा अहिले मुम्बईमा छिन् । एजेन्सीले बोलाएपछि त्यहाँ पुगेकी परमिताको भेट शनिबार बलिउड स्टार नवाजुद्दिन सिद्दिकीसँग भएको छ । अभिनेता सिद्दिकी आफ्नो मनपर्ने अभिनेता भएको र उनीसँग छोटो भेटघाट र कुराकानी भएको परमिताले बताइन् । ‘मैले उहाँलाई हामी नेपाली तपाईंको अभिनयलाई मनपराउँछौं भनें,


