यसकारण सर्टलेस हुन्छन् सलमान

सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण भाइजानको नामले सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । सलमान प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । सलमान व्यक्तित्व र उनको शरीरका कारण पनि लोकप्रिय छन् ।

अटलबिहारी बाजपेयीको बायोपिकमा पंकज त्रिपाठी

बलिउडमा हरेक वर्ष कसै न कसैको बायोपिक बनिरहन्छ । केही दिनअघि भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको बायोपिक बन्ने चर्चा चलेको थियो । यो फिल्म एनपीको पुस्तक ‘द अन्टोल्ड बाजपेयी एन्ड पेराडक्स’मा आधारित हुनेछ । यो फिल्ममा प्रमुख भूमिकामा अभिनेता पंकज त्रिपाठीले अभिनय गर्ने भएका छन् । फिल्म निकट स्रोतले पनि पंकज

सौगात, अर्पण र अनुपविक्रमको ‘लाखे’को ट्रेलर रिलिज

सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही स्टारर फिल्म ‘लाखे’को ट्रेलर रिलिज भएको छ । नेवारी परम्परामा रहेको लाखेलाई विम्बात्मक रुपमा प्रस्तुत गरिएको फिल्मको टिजरमा मुख्य पात्र चित्रित छन् । टिजरमा मुख्य कलाकार सौगात, अर्पण, अनुपविक्रम, आर्यन र प्रशान्त ताम्राकारको एक्सन दृश्यलाई ठाउँ दिइएको छ । सम्राट बस्नेत निर्देशित फिल्म

केकी अधिकारी अभिनित ‘सिल्ली फो’को गीत ‘चार इन्चको स्यान्डल’ रिलिज

आगामी शुक्रबार प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सिल्ली फो’को नयाँ गीत ‘चार इञ्चको सेन्डल’ सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र रविन्द्र झा चित्रित छन् । पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा दीपक लिम्बू र प्रीति आलेको स्वर समावेश छ । कमेडी जनराको ‘सिल्ली फो’लाई राजबहादुर सानेले

शिवसताक्षी नगरपालिका भित्रकामा ढाट हटाइने

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका बाटोहरुमा लगाउँदै आएको ढाट हटाउने भएको छ । नगरका सवारी साधनहरुलाई कर संकलनका लागि लगाइँदै आएको ढाट हटाइने भएको हो । शिवसताक्षी नगरपालिकामा रिपोटर्स क्लब नेपाल मेची शाखाको आयोजनामा भएको साक्षत्कर कार्यक्रममा बोल्दै नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले सवारी साधनलाई दैनिक रुपमा

सुशान्त कन्ट्रोभर्सीपछि रियाले काम नै पाइनन्

बलिउड अभिनेत्री रिया चक्रवर्तीले छिट्टै बंगाली फिल्म निर्माता राणा सरकारसँग काम गर्ने सम्भावना छ । हालै राणाले एक अन्तर्वार्तामा यसबारे कुरा गर्दै रिया आफ्नो फिल्मका लागि एकदमै फिट रहेको बताए । साथै उनले रियाको करियर उनी आफूले कुनै गल्ती नै नगरी बर्बाद भएको पनि बताए । राणाले भने, ‘फिल्मका लागि

चीन बन्यो विश्वकै ठूलो फिल्म बजार, भारत आठौं स्थानमा

सन् १८८८ मा संसारको सबैभन्दा पहिलो फिल्म रिलिज भएको थियो । २ मिनेट ११ सेकेन्ड लामो उक्त फिल्मको नाम ‘राउन्डहे गार्डेन सीन’ थियो । तर तीन सेकेन्डभन्दा पनि कम लम्बाइको उक्त फिल्म विश्वकै लागि आविष्कार बन्यो । पहिलो फिल्म बनाउने कुनै निर्देशक थिएनन् बरु फ्रान्सेली वैज्ञानिक लुइस ली प्रिन्स थिए

प्रकाश सपुतको ‘परदेशी २’को टिजर : अमेरिकी सपनाले सम्बन्धमा पारेको असरको कथा

सात वर्षअघिको व्यावसायिक सफल फिल्म ‘परदेशी’को दोस्रो श्रृंखलाको टिजर शुक्रबार सार्वजनिक भएको छ । २ मिनेट ४० सेकेन्ड लामो टिजरमा नेपाली युवापुस्ता माझ हुर्किएको अमेरिकी सपनाले सामाजिक सम्बन्धमा पारेको असरको कथा भन्छ । यही फिल्मबाट अभिनयमा डेब्यु गरेका गायक प्रकाश सपुतलाई मुख्य भूमिकामा चित्रण गरिएको फिल्म उनकै वरपर घुम्छ ।

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

  अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको विवाह भएको हो । वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए ।अरुलाई भने प्रवेश दिइएको थिएन ।

‘वर एण्ड वधु’ छायांकनका लागि रोमानिया उडे आँचल र हिमेश

प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘वर एण्ड वधु’को छायांकन शनिबारदेखि युरोपेली मुलुक रोमानियामा हुने भएको छ । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको छ । टर्किस एयरलाइन्सबाट रोमानिया प्रस्थान गरेको टोलीमा नृत्य निर्देशक कविराज गहतराज र सहअभिनेत्री सृष्टि खड्का समेत
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.