फ्रेन्च डिफेन्डर लेङ्ग्लेट टोटेनहमा

प्रिमियर लिग क्लब टोटेनहमले फ्रेन्च डिफेन्डर सेक्लेमेन्ट लेङ्ग्लेटलाई स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा अनुबन्ध गरेको छ । टोटेनहमले उनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । २७ वर्षीय सेन्टर ब्याकले बार्सिलोनाका लागि १६० खेल खेलेका छन् । लेङ्ग्लेट सन् २०१८ मा सेभियाबाट बार्सिलोना आएका थिए । टोटेनहमले लेङ्ग्लेटलाई स्थाइ खेलाडीको

विल्सेरद्वारा सन्यासको घोषणा

प्रिमियर लिग क्लब आर्सनलका पूर्व मिडफिल्डर ज्याक विल्सेरले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ज्याकले ३० वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् । इङ्ल्यान्डको पूर्व मिडफिल्डरले १६ वर्षकै उमेरमा सिनियर टोलीमा डेब्यु गरेका थिए । विल्सेरले सामाजिक संजालबाट एक विज्ञप्ति निकाल्दै फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

विम्बल्डन टेनिस :जोकोभिच फाइनलमा

बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २–६, ६–३, ६–२, ६–४ को सेट पराजित गरे । अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् । यसअघि, स्पेनिस टेनिस स्टार

अर्जेन्टिनी मिडफिल्डर डी मारिया युभेन्ट्समा अनुबन्धित

अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । सिरी ए क्लब युभेन्ट्सले डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका डी मारियाले २२ नम्बरको जर्सी लगाउने भएका छन् । ३४ वर्षीय डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)

शमशेरा बन्न २० पटक नुहाएका थिए रणवीरले

करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा ऋषि कपूरलाई गुमाए । अभिनेत्री आलिया भट्टसँग विवाह गरे । उनी यो वर्ष पिता बन्दैछन्

विश्वमा फिल्म बनाउने प्रतिस्पर्धा : निर्माणमा भारत पहिलो, कमाइमा चीन

एक तथ्याङ्कअनुसार विश्वमा वर्षेनी ५ लाख फिल्म बन्छन् । भारतमा मात्र एक वर्षमा २४०० पूर्ण लम्बाइका (दुई घण्टा भन्दा लामो) फिल्म बन्छन् । सन् २०२१ मा विश्वभर फिल्मको बजार २१.४ अर्ब डलर रहेको छ । यो रकम फिल्मले वर्षभरि प्रदर्शनमा आउँदा कमाएको कुल रकम हो । र तथ्याङ्क कोरोना महामारी

‘कबड्डी ४’ले ४२ दिनमा कमायो २२ करोड ७३ लाख, ‘बाहुबली २’ भन्दा २६ लाख कम

‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो । तर कबड्डीको चौथो श्रृंखलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिं कायम गरेको

बक्स अफिस : नेपालमा ‘थोर’ले ६० लाख कमाउँदा ‘दोख’को ओपनिङ कमजोर

मार्भल स्टुडियोको हलिउड फिल्म ‘थोर : लभ एण्ड थन्डर’ले नेपाली बक्स अफिसमा पहिलो सप्ताहन्त सुखद ओपनिङ गरेको छ । मुलुकका ४२ पर्दाबाट फिल्मले शुक्रबार र शनिबार ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ । शुक्रबार बिहानी शोमा मल्टिप्लेक्समा क्रिस हेम्सवर्थ स्टारर फिल्मको ओपनिङ अकुपेन्सी शतप्रतिशत रह्यो ।

रेखाको टिप्पणी : नायक हल्लाले पाउने उपाधि होइन

अभिनेत्री तथा निर्देशक रेखा थापा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन् । राजनीतिक घटनाक्रम र प्रवृत्तिमाथि उनी बेलाबेलामा दृष्टिकोण पेश गरिरहेकी हुन्छिन् ।शनिबार आएको उनको फेसबुक स्टाटसले ‘नायकत्व’माथि व्यंग्य र प्रश्न गरेको छ । चाँडै विश्वास गरेर नायक बनाउने र पछि पछुताउने राजनीति र फिल्मको प्रवृत्तिमाथि रेखाले व्यंग्य गरेकी छन्

‘प्रेमगञ्ज’को गीत ‘समय’ रिलिज, बिन्दास बेनिशा र उदास तेज

परिच्छेद सेनको डेब्यु निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’को तेस्रो गीत ‘समय’ रिलिज भएको छ । गीतमा फिल्मका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरी, राइडर प्रसन र सुप्रिया खनाल फिचर्ड छन् ।उदासी मुडकोे गीत तेज गिरी पात्रको दृष्टिकोणबाट प्रस्तुत छ । एउटा कालखण्डमा नजिक रहेका उनीहरू अर्को कालखण्डमा भेट हुँदाको परिस्थितिलाई गीतमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.