मिस नेपाल अर्थ सरिशाले सुरु गरिन् धुलिखेलमा १५ हजार वृक्ष रोप्ने अभियान

मिस नेपाल अर्थ डा. सरिशा श्रेष्ठले १५ हजार वृक्षरोपण गर्ने अभियान सुरु गरेकी छन् । धुलिखेलस्थित रिक्रिएसनल पार्कमा शुक्रबार बिहान २०० वटा वृक्ष रोपेर अभियानको थालनी भयो ।  धुलिखेल नगरपालिकाको आयोजनामा भएको यो वृक्षरोपण अभियान थाल्दै श्रेष्ठले मिस नेपाल प्लेटफर्ममार्फत वातावरण जगाउने कार्यमा आफू सरिक हुने र मिस अर्थ प्लेटफर्ममा

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ कात्तिक २५ मा आउने

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सोसल–कमेडी ड्रामा फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक फस्टलुकमा जितु र साम्राज्ञी चित्रित छन् । फस्लुकमा दुवै कलाकार विवाह उत्सवको मुडमा

यसकारण भिटेनको फिल्म ‘रत्नपार्क’ अनिश्चित !

गायक समीर घिसिङ अर्थात् भिटेनलाई लिएर बनाउन लागिएको फिल्म ‘रत्नपार्क’ अनिश्चित बनेको छ । भिटेनले फिल्मभन्दा अन्तर्राष्ट्रिय टुरलाई प्राथमिकता दिएपछि फिल्म तत्काल नबन्ने निर्माता नवराज गिरीले जानकारी दिए । निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा’ छायांकनपछि बुढासुब्बाले निर्माण गर्न लागेको फिल्मलाई समय दिने योजना बनाएका थिए । तर

इन्दिरा जोशीको ‘पछ्यौरी’ अंग्रेजी गीत ‘टक डर्टी’सँग मिल्दोजुल्दो !

इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ एक अंग्रेजी गीतबाट प्रभावित भएको आरोप लागेको छ । अमेरिकी गायक जेसन डेरुलाको चर्चित गीत ‘टक डर्टी’सँग इन्दिराको गीतको बिट र कम्पोजको केही अंश मिल्दोजुल्दो देखिएको हो । एक साताअघि सार्वजनिक इन्दिराको ‘पछ्यौरी’ गीतलाई शुक्रबारसम्म ३ लाख ५१ हजार पटक हेरिएको छ । गीतको भिडियोको

‘मास्टर पिस’ फिल्म गडफादरका अभिनेता जेम्स कानको निधन

हलिउड स्टार जेम्स कानको ८२ वर्षको उमेरमा निधन भएको छ । मास्टर पिस फिल्म ‘गडफादर’को चरित्र ग्याङस्टर सोनी कोर्लोनबाट उनी संसारभर परिचित छन् ।मिडिया विवरणका अनुसार उनको निधनको खबर परिवारले उनको सामाजिक सञ्जालबाट पोस्ट गरेका थिए । जेम्सको परिवारले पोस्टमा लेखेको छ, ‘हामी ठूलो दुःखका साथ भन्न चाहन्छौं कि ६

माइकल ज्याक्सनका तीन गीत स्ट्रिमिङ प्लेटफर्मबाट हटाइए, नक्कली भएको आशंका

नक्कली आवाज समावेश भएको हुनसक्ने कारण देखाउँदै ठूला स्ट्रिमिङ प्लेटफर्महरु स्पटीफाइ र एप्पल म्युजिकले माइकल ज्याक्सनका तीन गीतलाई हटाएका छन् ।सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले पनि ती गीत हटाइएको घोषणा गरेका छन् । हटाइएका गीतमा ब्रेकिङ न्युज, किप योर हेड अप र मोन्स्टर बोलका गीत छन् । यी सबै गीत

विवाह भएको २० दिनमै श्रीमती गायव

ईस्वर दुलाल पथरी– मिठो सपना देखेर अग्नी साँची राखी विवाह गरेर ल्याएकी श्रीमती कहाँ गईन् अत्तोपत्तो छैन । घर धरान, आमाजु दिदी (श्रीमानको दिदी) को घरमा खाना खानलाई निम्ता आए पछि श्रीमान् चिरन्जीवी रम्तेल र श्रीमती सरस्वती सार्की इटहरी आए । इटहरीमा दिदीकोमा विवाहको बेला सुन छाडिएको छ म लिएर

अपाङ्गता भएकाहरूका लागि मखमल जुत्ता चप्पल तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरका अपाङ्गता भएकाहरूका लागि संचालित मखमल जुत्ता चप्पल सम्वन्धी १५ दिने तालिम विहिबार सम्पन्न भएको छ । नगर उपप्रमुख देवीमाया काफ्लेको अध्यक्षताको तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्वापोले अपाङ्गता भएकाहरूको पुनर्स्थापनाका लागि यसखाले कार्यक्रमलाई नगरले प्राथमिकता दिने बताउनुभयो । वडा नम्बर

सलमानले ‘दबङ ४’ ल्याउँने

सलमान खान आफू अभिनित चर्चित सिक्वेल फिल्म ‘दबङ’को चौथो श्रृंखला ल्याउने तयारीमा छन् । टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मलाई तिग्मांशु धुलियाले पटकथा लेखिरहेका छन् भने उनी स्वयंले निर्देशन गर्नेछन् । नेपाल सहित विश्वभर सलमानको दबङले राम्रो व्यापार गर्न सफल भएको थियो । पछिल्लो फिल्म अन्तिमको प्रचारप्रसारको क्रममा नै उनले

छोटो फिल्म प्रतिस्पर्धा ‘एएनटीभी सर्ट्स’ हुँदै

काठमाडौं । नेपाल नेटवर्क टेलिभिजनको आयोजनामा छोटो फिल्म प्रतिस्पर्धा ‘एनएनटीभी सर्ट्स’ आयोजना हुनेभएको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारासहित हुने प्रतिस्पर्धामा भाग लिन चाहने इच्छुकले कथासारसहित कार्यालयमा सम्पर्क गरेर आवेदन दिन सक्ने भएका छन् । साउन २० गतेसम्म स्क्रिप्ट दर्ता गर्न सकिने बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.