धमाधम फिल्मको रिलिज मिति घोषणा गर्दै भारतीय निर्माता

भारतमा दैनिक साढे ३ लाखसम्म पुगेको कोरोना संक्रमितको संख्या विस्तारै घट्न थालेको छ । अहिले दैनिक संक्रमितको संख्या दुई लाखभन्दा तल छ । दिल्लीमा लगाइएको कफ्र्यु हटाउने तयारी राज्य सरकारले गरेको छ । योसँगै भारतीय चलचित्रका निर्माताहरुमा समेत आत्मविश्वास बढेको देखिन्छ । एक महिनाअघि धमाधम स्थगित भएका महँगा बजेटमा बनेका

‘आरआरआर’ अब मार्च २५ मा रिलिज हुने

साउथको प्रतिक्षित चलचित्र ‘आरआरआर’ले मार्च २५ लाई नयाँ प्रदर्शन मिति तोकेको छ । यसअघि जनवरी ७ मा रिलिज हुने भनिएको चलचित्र कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि पछि सरेको थियो । त्यसपछि यो चलचित्रको निर्माणपक्षले कोरोना संक्रमण कम भएर हल खुलेको अवस्थामा मार्च १८ र नभए अप्रिल २८ बाट प्रदर्शन

‘आरआरआर’पछि जुनियर एनटीआरसँग अर्को तेलुगू फिल्म गर्दै आलिया

बलिउड अभिनेत्री आलिया भट्टले तेलुगू चलचित्र ‘आरआरआर’मा केमियो भूमिकामा काम गरेकी छन् । चलचित्रमा केमियो भूमिकामा काम गरेपनि आलियाको चर्चा निक्कै छ । चलचित्रको प्रमोसनमा पनि उनी दौडिरहेकी थिइन् । ‘आरआरआर’मा काम गरेपछि बलिउडकी यी सुन्दरीलाई तेलुगू चलचित्र उद्योगले एकदमै आकर्षित गरेको देखिन्छ । आलिया अब अन्य तेलुगू चलचित्रमा पनि

उर्लाबारीमा खुल्यो होण्डाको शोरुम

उर्लाबारी । मोरङको उर्लाबारीमा होण्डा ब्राण्ड मोटरसाइकलको आधिकारिक बिक्रेता ऋषियाना अटोमोवाईल प्रा.लि. उर्लाबारीले शोरुम संचालनमा ल्याएको छ ।सोमबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले शोरुमको उद्घाटन गर्दै ऋषियानाले आफ्नो आधिकारीक विक्री सुरु गरेको हो । कार्यक्रममा बोल्दै मेयर फागोले उर्लाबारीको व्यवासायिक क्षेत्र फराकिलो भएका कारण उर्लाबारीलाई केन्द्र बनाएर आउने जुनसुकै पेशाव्यावसाय

पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या

पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो । न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् । आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज

‘बिग बोस १५’को उपाधि तेजस्वी प्रकाशलाई

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस १५’को विजेता तेजस्वी प्रकाश बनेकी छन् । आइतबार भएको फाइनलमा कार्यक्रम सञ्चालक अभिनेता सलमान खानले तेजस्वीलाई विजेता घोषणा गरे । उनले ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी छन् । यस्तै प्रतीक सहजपाल फस्ट रनरअप भएका छन् । अन्तिम चारमा तेजस्वी र प्रतीकसहित

जग्गा विवादमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आफ्नै आमाको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय पथरी प्रहरीले पक्राउ गरेको छ । ९० वर्षीया आफ्नो आमा जगमाया श्रेष्ठको हत्याको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । जगमाया माघ १२ गते रातिदेखी घरैबाट एक्कासी गायव भएकी थिइन् । हराएको

जब शाहरुखको घरमा मदिरा सेवन गरेर पुगे कपिल शर्मा‘

कलाकार तथा कमेडियन कपिल शर्मा ओटीटी प्लेटफर्म नेटफ्लिक्सको नयाँ शो ‘स्टेण्डअप कपिल शर्माः आई एम नट डन एट’ मार्फत दर्शकमाझ प्रस्तुत भइरहेका छन् । उनले यो शोमा आफ्नो जिन्दगीसँग जोडिएका किस्सा सुनाइरहेका छन् । कपिलले बलिउड अभिनेता शाहरुख खानको घरमा मदिरा सेवन गरेर पुगेको विषयमा पनि रोचक किस्सा सुनाएका छन्

तमिल फिल्म ‘सोरारई पोटरु’को रिमेकमा अक्षय कुमार

बलिउडमा साउथका चलचित्रको रिमेक गर्ने प्रचलन निक्कै बढेको छ । साउथका हिट चलचित्रको रिमेक बनाउनमा बलिउडका मेकरहरु लागिपरेका छन् । बलिउडका स्टारहरु पनि करिअरलाई बलियो बनाउनका लागि साउथ फिल्मको रिमेकको पछि लागेका छन् ।यसैबीच अर्को एक तमिल चलचित्र ‘सोरारई पोटरु’को पनि रिमेक बन्ने भएको छ । सूर्याको मुख्य भूमिका रहेको

नेकपा एकीकृत समाजवादीको शिवसताक्षी–५ वडा कमिटी गठन

क्रेजी संवाददाता पाँचगाछी (शिबसताक्षी) । झापाको शिबसताक्षी–५ पाँचगाछीमा अवस्थित जनता बजारमा नेकपा (एकीकृत समाजवादी)को भेलाले वडा कमिटी गठन गरेको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) नगर कमिटी अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाका प्रवक्ता नबिन इजमको अध्यक्षता र पार्टी जिल्ला कमिटी सचिव मणी भण्डारीको प्रमुख आतिथ्यतामा शिबसताक्षी–५ वडा कमिटी गठन गरिएको हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.