सबा आजादसँग प्रेममा छन् ऋतिक रोशन ?
पत्नी सुजैनसँग डिभोर्स गरेको केही वर्षपछि बलिउडका ह्याण्डसम अभिनेता ऋतिक रोशनको प्रेम चर्चा शुरु भएको छ । उनी कलाकार सबा आजादसँग प्रेममा रहेको खबर भारतीय सञ्चारमाध्यममा गसिप बन्न थालेका छन् । कलाकार सबा आजादसँग ऋतिक केही समययता एकसाथ देखिन थालेपछि उनीहरुबीच प्रेम रहेको चर्चा चल्न थालेको हो । सबा आजादको


