धरान जेसीज वर्ष २०२१ को पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम
क्रेजी संवाददाता धरान । धरान जेसीज वर्ष २०२१ को पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । धरान १ स्थीत सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको उक्त कार्यक्रममा धरान जेसीज वर्ष २०२१ का पदाधिकारीहरुको बिदाई र वर्ष २०२२ का नवनिर्वाचित पदाधिकारीहरुको स्वागत गरिएको छ । ४६ औं पदस्थापन


