विश्वकप छनोट : बेल्जियम र नेदरल्याण्ड्सको फराकिलो जित

फिफा विश्वकपको युरोपियन छनोटमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । बेल्जियमले बेलारुसलाई ८–० तथा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ७–० ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा समूह ई को खेलमा बेल्जियमले बेलारुसलाई ८–० ले पराजित गर्दा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई–दुई गोल गरे । यस्तै मिची

माधुरी निर्णायक रहेको ‘डान्स दीवाने ३’का १८ सदस्य कोरोना संक्रमित

मनोरञ्जन उद्योगले यतिबेला कोरोनाको चुनौतीको सामना गरिरहेको छ । कोरोनाको त्रासका बीच पनि कलाकार आफ्नो प्रोजेटको छायाँकनगरिरहेका छन् । पछिल्लो समय कयौ कलाकार कोरोनाको चपेटामा परेका छन् । अभिनेत्री माधुरी दीक्षित, धर्मेश र तुषार कालिया जर्ज रहेको डान्स रियालिटी शो ‘डान्स दीवाने ३’मा पनि कोरोना पाइएको छ । राधव जुएल

‘दंगल गर्ल’ फातिमा कोरोना संक्रमित

‘दंगल गर्ल’ अभिनेत्री फातिमा सना शेख कोरोना संक्रमित भएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै आफु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘मेरो कोभिड १९ को टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । अहिले सबै सावधानी पालना गरेर घरमै क्वारेन्टिनमा छु । तपाईको चिन्ता

सौन्दर्य क्षेत्रले महिला दिदीबहिनीलाई स्वावलम्बी बनाएको छ– मदनकृष्ण श्रेष्ठ

  वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सौन्दर्य क्षेत्रले महिला दिदीबहिनीलाई स्वावलम्बी बन्न सहयोग पुर्याएको बताएका छन् । उनले यो क्षेत्रबाट दिदीबहिनीले राम्रो आम्दानी गर्न सफल भएकोमा खुसी समेत ब्यक्त गरे । वीर अस्पताल पछाडि महावौद्धमा सन्चालनमा आएको ‘युनिसेक्स सलुन एण्ड हेयर ब्युटी स्टुडियो’ उद्घाटनमा पुगेको श्रेष्ठले शो कुरो बताएका हुन्

२७ चैत्रमै रिलिज होला त फिल्म ‘कृष्ण लिला’ ?

‘कृष्ण लिला’ २७ चैत्रबाट प्रदर्शनमा आउने फिल्म हो । नयाँ वर्षको अवसर पारेर रिलिज हुन लागेको यो फिल्म रिलिज हुन्छ, हुँदैन अझै अन्यौल छ । पछिल्लो समय कोरोनाको कहर फेरि बढ्न थालेकोले फिल्म रिलिज गर्ने वा नगर्ने निर्णय लिन निर्मातालाई कठिन परिरहेको छ । हुन त यही मितिमा रिलिज हुने

वर्षाले छाडेपछि रेश्मा, उषा हुँदै गरिमालाई ‘सुदुर’को अफर

निर्देशक रमेश वुढाथोकी चलचित्र ‘सुदुर’का लागि नायिका नपाएर हैरान छन् । नायिका वर्षा सिवाकोटीले चलचित्रमा काम गर्ने पक्का गरेकी थिइन् । तर, चलचित्रको छायांकन सुरु हुन लामो समय लागेपछि वर्षाले नयाँ चलचित्रलाई समय दिनुपर्ने भन्दै ‘सुदुर’ छाडिन् । यसपछि भने रमेशलाई नायिका खोज्न नै सकस परिरहेको छ । यो चलचित्रका

‘राम सेतु’मा पुरातत्वविद् बन्दै अक्षय

  बलिउड नायक अक्षय कुमार भारतमा लकडाउन खुलेसँगै चलचित्रको छायांकनमा व्यस्त छन् । उनले ‘अतरंगी रे’ नामक चलचित्रको छायांकन सकेसँगै नयाँ चलचित्र ‘राम सेतु’को छायांकन सुरु गरेका छन् । अक्षयले चलचित्रमा आफ्नो भूमिका र गेटअप सार्वजनिक गरेका छन् । अक्षयले सामाजिक संजालमा उल्लेख गरे अनुसार यो चलचित्रमा उनी पुरातत्वविद्को भूमिकामा

‘स्याबास मिठु’पछि सानियाको बायोपिक गर्दै तापसी

  आफ्नो कुराहरु स्पष्टसँग राख्न माहिर मानिएकी बलिउड नायिका तापसी पन्नु पछिल्लो समयमा मेकरको पहिलो रोजाइकी नायिका हुन् । चलचित्र ‘थप्पड’बाट फिल्मफेयर अवार्डमा ‘उत्कृष्ट नायिका’को अवार्ड समेत जितेकी तापसीलाई बायोपिक चलचित्रका लागि पनि अफर आइरहेको छ । आफ्नो अभिनयका कारण पनि चर्चामा रहने तापसी चलचित्र ‘स्याबास मिठु’मा काम गर्दैछिन् ।

पथरी शनिश्चरेमा चैत २० बाट हात्तीपाइलेको औषधि खुवाइने

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारेमा आज स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नगरमा रहेका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएको उल्लेख गर्दै उहाँहरुसँग समाचार तथा

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

  भोजपुरको पिखुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइ«ोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय राम बहादुर आले मगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए । प्रमुख चन्दले भने,‘माछा मार्ने क्रममा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.