प्रदर्शक भन्छन्–‘एमजी दिन सक्दैनौं, प्रतिशत बढाउन सकिन्छ’

कोरोनाका कारण ठप्प रहेका हलहरु पौष १० गतेबाट एकफर्ती र पौष २६ गतेबाट सरकारी निर्णय अनुसार नै संचालनमा आए । १० महिनासम्म हलमा ताला लगाउनु पर्दा मारमा परेका व्यवसायीहरु हल खुलेपछि उत्साहित थिए । चलचित्र रिलिज हुने र दर्शकको चाप हलमा बढ्ने आशा उनीहरुमा थियो । तर, हल खुलेपछि रिलिज

निराजनलाई म्यानेजर राखेर मुम्बई लागिन् निरुता

नेपाली चलचित्रका कलाकारले म्यानेजर, बडिगार्डको आवश्यकता महशुश गर्न थालेका छन् । विशेषगरि, यूवापुस्ताका कलाकारले म्यानेजर राख्न थालेको देखिन्छ । नायक पल शाहको म्यानेजरको चर्चा हुन थालेको छ । नायक राजेश हमालले त लामो समयदेखि सहयोगी नै राख्दै आएका छन् । नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएकी अभिनेत्री निरुता सिंहले पनि

नयाँ बर्षमा फेरि सुनसान हल, जोखिम मोल्न तयार भएनन् निर्माता

गतबर्षको चैत्र २८ गते ‘प्रेमगीत ३ र चपली हाइट ३’ले प्रदर्शन मिति तय गरेका थिए । नयाँ बर्षमा चलचित्र रिलिज गर्दा दर्शकको बाक्लो भीड हुने भएकाले पनि निर्माताहरुका लागि यो मिति प्रिय मानिन्छ । गतबर्ष पनि नयाँ बर्षको छेकोमा चलचित्र रिलिज गरेर लगानी सुरक्षित गर्ने उत्साहमा थिए निर्माता । तर,

मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’

लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा

रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’

दक्षिण भारतका सुपरस्टार नायक रजनीकान्तलाई सन् २०१९ को ‘दादा साहेब फाल्के अवार्ड २०२०’बाट सम्मानित गरिने भारतको केन्द्रिय सरकारले बताएको छ । केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक संजालमा ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले, रजनीकान्तलाई चलचित्र क्षेत्रमा गरेको योगदानलाई हेरेर सरकारले यो निर्णय गरेको बताउँदै यसलाई

‘विक्रम वेधा’को रिमेकका लागि सैफले लिए १२ करोड पारिश्रमिक

नायक सैफअली खानले चलचित्र ‘तानाजी’मा खलपात्रको रुपमा अभिनय गरेपछि उनलाई दर्शकले यस्तै भूमिकामा रुचाउन थालेका छन् । सायद, यहीकारणले पनि हुनसक्छ बलिउड मेकरले पनि उनलाई खलपात्रको भूमिकामा अफर गर्न थालेका छन् । सैफले नायक प्रभाषको मुख्य भूमिका रहने चलचित्र ‘अधीपुरुष’मा पनि रावणको भूमिका निर्वाह गर्दैछन् । उनै, सैफ साउथको हिट

क्यामेरासँग किन तर्किदैछन् आर्यन ?

  नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल खासै मिडियामा आउन चाहदैनन् । केही बर्ष अगाडिसम्म स्टारडम उचाइमा रहँदा आर्यन मिडिया फ्रेन्ड्ली थिए । तर, पछिल्लो समय स्टारडम खस्कदै जाँदा आर्यनको क्रेज पनि कमजोर बन्दै गएको छ । उनै, आर्यनलाई पछिल्लो समय मिडियासँग साक्षात्कार गर्न खासै रुची नलागेको देखिन्छ ।

पूजाको नजरमा प्रियंकाको ड्रेस बेष्ट

नायिका पूजा शर्माले नेपाली चलचित्र क्षेत्रमा नायिका प्रियंका कार्कीको पहिरनप्रतिको रोजाई उत्कृष्ट रहेको बताएकी छिन् । काठमाण्डौको पुतलीसडकमा संचालनमा आएको ‘शुभबस्त्रम्’को उद्घाटन गर्न पुगेकी पूजाले प्रियंकाको पहिरन लगाउने शैलीको तारिफ गरिन् । आफूले भने समय र परिस्थती अनुसार पहिरन लगाउने पूजाको तर्क थियो । पूजाले भनिन्–‘मलाई पहिरन महंगो हुँदैमा उत्कृष्ट

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक–एक लाख दिने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो

विश्वकप छनोट : पोर्चुगलको पुनरागमन जित

फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत पोर्चुगलले लक्जेमबर्गलाई पुनरागमन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३–१ को जित हात पारेको हो । खेलको ३०औँ मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १–० को अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा पोर्चुगलका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.