टाइब्रेकरमा आयोजकलाई पाखा लगाउँदै वडा ३ सेमिफाइनलमा
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे शिविरमा जारी प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा वडा नं. ३ बिजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आज भएको खेलमा आयोजक सी.वाई.सी. ‘ए’ लाई टाइब्रेकरमा पाखा लगाउँदै वडा नं. ३ विजयी भएको हो । आयोजकका तर्फबाट विक्रम गुरुङ र


