अर्जुनसँग अलिफको सहकार्य, तर गीत रिलिजअघि अरु गीत गाउन नपाउने

सामाजिक संजाल युटुबमा चर्चामा रहेका अलिफ खानले संगीतकार अर्जुन पोखरेलको संगीतमा एउटा गीत रेकर्ड गराएका छन् । विगत १० बर्षदेखि म्यूजिक सिकिरहेका आलिफ लामो समयपछि बल्ल चर्चामा आएका हुन् । उनी, चर्चामा आएपछि अर्जुनले उनीसँग सहकार्य गरेका हुन् । अर्जुनले भने–‘हामीले आलिफलाई भाइरल भएकै कारण मौका दिएका होइनौं । उनीसँग

थिरले अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै लेखे–‘चाडै नै एक हुने तयारीमा छौं’

गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए । उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै

सकियो ‘आई एम ट्वान्टी वान’को छायांकन, रेनशा भन्छिन्–‘चुनौतीपूर्ण काम’

आजबाट चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन ५५ दिनमा सकिएको छ । धरान, काठमाण्डौ, ललितपुर लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्रमा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । यो चलचित्रलाई डान्सको कथामा निर्माण गरिएको छ । रेनशाले भनिन्–‘मलाई

आजकै दिन जन्मिएका थिए नेमार र रोनाल्डो

विश्वचर्चित फुटबलर नेमार जुनियर र क्रिस्टियानो रोनाल्डोले आज कै दिन यस धर्तीमा पाइला टेकेका थिए । पोर्तुगलको एक गरिब परिवारमा रोनाल्डोको जन्म भएको थियो । साथै, आज कै दिन ब्राजिलको एक गरिब परिवारमा जन्मिएका थिए, नेमार । रोनाल्डो सन् १९८५ को फेब्रअरी ५ मा जन्मिएका थिए भने नेमार सन् १९९२

‘सूर्यवंशी’का निर्माताले प्रदर्शकसँग मागे ७० प्रतिशत शेयर

बलिउड नायक अक्षय कुमार र नायिका कट्रिना कैफको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’ले हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यसैले पनि यो चलचित्र रिलिज गर्नका लागि प्रदर्शक पनि आतुर छन् । भारतको केन्द्रिय सरकारले हलमा शत प्रतिशत अकुपेन्सीको अनुमती दिएपछि निर्माता र प्रदर्शक उत्साहित छन् । नचद्धलकडाउन अगाडि नै

लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई हरायो

प्रिमियर लिगअन्तर्गत लण्डन डर्बी खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । जर्जिन्होले एकमात्र गोलको मद्दतमा चेल्सीले टोटनहमलाई १-० ले पराजित गरेको हो । जर्जिन्होले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए । २४औं मिनेटमा टोटनहमका एरिक डायरले टिमो वेर्नरलाई फाल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जर्जिज्नहोले गोल गरेका हुन्

लर्ड बुद्ध साकोसद्वारा वक्तृत्वकला प्रतियोगिता

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे –२ बुद्ध चौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले तेस्रो अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विहिबार गरिवी न्यूनीकरणमा सहकारीको भूमिका विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा नगरभरिका १० वटा विद्यालयका छात्र छात्राले सहभागिता जनाएका थिए । हरियाली सामूदायिक

फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिजका दिन यशका फ्यानले मागे सार्वजनिक विदा

अभिनेता सञ्जय दत्त र साउथ सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर २’ चर्चामा छ । यशको फ्यान फ्लोइङ समेत धेरै रहेको छ । उनका एक फ्यानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक चिट्टी लेखेर फिल्म रिलिजको दिन सार्वजनिक विदा दिन समेत अपिल गरेका छन् । फ्यानले प्रधानमन्त्री मोदीलाई लेखेको चिट्टी सोशल मिडियामा भाइरल

आर्यनसँग रोमान्टिक बनिन् उपासना

माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा पनि कलाकारलाई समस्या पार्छ । नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका क्रममा यस्तै चिसोको सामना गरिरहनुपरेको छ । तर, पनि छायांकनका क्रममा आफुहरुले रमाइलो गरिरहेको आर्यनले उल्लेख गरेका छन् । चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि

चैत्र २७ मा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ रिलिज हुने

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने पक्का भएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रले नयाँ बर्षको छेकोमा हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यो चलचित्रका प्रस्तुतकर्ता रोहित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.