‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन, अध्यक्षमा रुपेन्द्र सेर्मा

उर्लाबारी । पुर्वी मोरङका पत्रकारहरुको मंगलबार भएको एक भेलाले ‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन भएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकार रुपेन्द्र सेर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा मिलन के राउत, महासचिव तेजन खड्का, सचिव प्रवेश विष्ट र कोषाध्यक्ष किशोर श्रेष्ठ

एक भारतीय नगरिक सहित २ लागुऔषध कारोबारी पथरीबाट पक्राउ

पथरी । इलाका प्रहरी कार्यालय पथरीले १ भारतीय नागरिक सहित २ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको अररिया जिल्ला मुरारीपुर ग्रामपञ्चायत बस्ने वर्ष २० का साहदिक आलाम र सुनवर्षी नगरपालिका-८ बस्ने वर्ष २७ का जफर आलम रहेको इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी कृष्ण खड्काले बताए । उनिहरुको

भजन शिरोमणि भक्तराज आचार्य र मोक्षभूमि उपन्यासलाई पद्मश्री पुरस्कार

काठमाडौं । वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो । ‘मोक्षभूमि’ उपन्यासमा लेखक दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस