लागुऔषध दुर्व्यसनी रोकथाम सम्बन्धि एकदिने कार्यक्रम सम्पन्न

सनम रोक्का पथरी शनिश्चरे । लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्ने हेतुका साथ मोरङ पथरी शनिश्चरे ४ ले शुक्रबार एकदिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ४ कार्यालयको सहयोग र नेपाल पत्रकार मञ्च मोरङले आयोजना गरेको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक (सइ) प्रकाश पराजुली

पथरी शनिश्चरे ४ मा “जनतासँग वडा अध्यक्ष” कार्यक्रम सम्पन्न

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङ पथरी शनिश्चरे नगरपालिकामा पहिलो पटक "जनतासँग वडा अध्यक्ष" कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । वडा नं. ४ को सहयोग र भुल्के मिडिया प्रालीको आयोजनामा "जनतासँग वडा अध्यक्ष" कार्यक्रम जिज्ञासा, गुनासा, खबरदारी र वडाको समग्र पक्षसँग सम्बन्धित प्रश्न उत्तर सहित बिहीवार सोही वडा कार्यालयको

कानेपोखरीमा अध्यक्ष कप सुरु, आयोजक टिमको विजयी सुरूवात

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिता-२०७८ बुधबारबाट सुरु गरेको छ । दशैँ तिहार र छठको विशेष अवसर पारेर सुरू गरिएको खेलको उद्धघाटन खेलमा आयोजक टिम रमाइलो युवा परिवार विजयी भएका छन् । आयोजक रमाइलो युवा परिवारले वडा नं.

किराँत याक्थुङ चुम्लुङ मोरङद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

सनम रोक्का कानेपोखरी । किराँत याक्थुङ चुम्लुङ मोरङले दुई वटा सामुदायिक विद्यालयका तीन जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। कानेपोखरी ७ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरि सो छात्रवृत्ति प्रदान गरिएको हो । उर्लाबारी ९ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयका कक्षा ४ मा अध्ययनरत छात्र

कानेपोखरी काङ्ग्रेस सभापतिमा योगेन्द्र दाहाल विजयी

क्रेजी संवाददाता कानेपोखरी । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कानेपोखरी गाउँपालिकाको सभापतिमा योगेन्द्र दाहाल विजयी भएका छन । उनी कोइराला पक्षका उम्मेदवार हुन । दुई आकांक्षीमध्ये योगेन्द्र दाहालले ७३ मत ल्याउँदा अर्का सभापतिका प्रत्यासी देउवा समुहका दिपक चौलागाईंले ७१ मत ल्याएको निर्वाचन समितीले जनाएको छ । यी दुई सभापति

धिमाल जातिय विकास केन्द्र बयरबनको ११ औं बार्षिक साधारणसभा सम्पन्न

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपलिकामा धिमाल जातिय विकास केन्द्र बयरबन गाउँ टोल समितीले समाजका विभिन्न व्यक्तीहरूलाई आज सम्मान गरेको छ । कानेपोखरी ६ स्थित भलुवा महाराज थान परिसरमा बयरबन गाउँ टोल समितीको ११ औ बार्षिक साधारण सभाको अवसरमा समाजका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो । कार्यक्रममा भलुवा महाराज

चाडपर्व सुरू भएसँगै गाउँघरमा चोरी बढ्यो

क्रेजी संवाददाता कानेपोखरी । चाडपर्व सुरू भएसँगै मोरङको पथरीशनिश्चरे र कानेपोखरीका विभिन्न स्थानमा चोरीको घट्ना बढेको छ । चाडपर्व सुरू हुन लाग्दा विभिन्न स्थानमा सुनको गहना, मोबाइल, नगद तथा लुगा कपडा चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । कानेपोखरी—४ को बिनोद सुब्बाको घरबाट मोबाइल (रेडमी) र पेन्टको गोजीमा रहेको ६

राष्ट्रिय युवा संघ कानेपोखरी ६ को वडा कमिटी गठन

क्रेजी संवाददाता                                    कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँपालिका-६ को वडा कमिटी गठन भएको छ । नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको भेलाले ऋषि पौडेलको अध्यक्षतामा ११३ सदस्यीय

कानेपोखरीमा खैरो फड्के किराको प्रकोप

राजकुमारी तामाङ कानेपोखरी । कानेपोखरी गाउँपालिका क्षेत्रमा फड्के किराको प्रकोप देखिएपछी कृषकमा चिन्ता छाएको छ । खैरो फड्के किराको प्रकोपले करिब २५ बिघा बढी क्षेत्रफलको धानबालीमा नोक्सान गरेको देखिएको छ । स्थलगत अनुगमनका क्रममा किराले कानेपोखरीको २ र ३ मा बढी क्षति पुर्याएको छ भने ४ मा फाटफुट देखिएको कृषि

तराईमा आज जितिया पर्व मनाइँदै

काठमाडौं । तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जितका