कानेपोखरी ४ को पार्टी अध्यक्षको लागि निर्वाचन हुँदै, अन्य पदाधिकारी सर्वसम्मत

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा रहेका ७ वटा वडाहरूमा एकैसाथ नेकपा एमालेको प्रथम ऐतिहासिक वडा अधिवेशन सम्पन्न भएको छ । ७ वटै वडाका वडा कमिटी पदाधिकारीहरू सर्वसम्मत चयन हुँदा ४ नं. वडाको अध्यक्ष पदका लागि भने निर्वाचन हुने पक्का भएको छ । अध्यक्ष पदका लागि दिनेश सुब्बा र

नेकपा एसले फलामे बेन्च हस्तान्तरण गर्‍यो

क्रेजी संवाददाता कानेपाेखरी । नेकपा (एकीकृत समाजवादी) मोरङ कानेपाेखरी गाउँ कमिटीले वडा नं. ६ स्थित रमाईलाे बजार व्यवस्थापन समितिलाई तीन थान फलामे बेन्च हस्तान्तरण गरेकाे छ । साे पार्टीको कानेपाेखरी गाउँपालिकाका संयाेजक भूमि दुलालले रमाईलाे बजार व्यवस्थापन समितिका सदस्य खेमराज श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । आफूहरूले पार्टीको गतिविधिलाई सामाजिक काममा

गायक नन्दु गुरुङ्गको रुवाएर तिमी जाँदा…. सार्वजनिक

क्रेजी संवाददाता उर्लाबारी । गायक नन्दु गुरुङ्गको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गुरुङ्गको रुवाएर तिमी जाँदा.... बोलको गितको भिडियो बुडा सुब्बा डिजिटल युटुब च्यानलबाट सार्वजनिक भएको हो । दर्जनौ फरक फरक धारका गीत गाएका गुरुङ्गको यो गीत पनि अन्य गीतहरु भन्दा फरक रहेको छ । अनिल धिरुलको शब्द,

जनसेवा माविले बस खरिद गर्‍यो

सनम रोक्का कानेपोखरी । मोरङका कानेपोखरी गाउँपालिका रमाइलोमा रहेको जनसेवा माविले आइचर कम्पनीको स्कुल बस खरिद गरेको छ । नेपाल सरकार मार्फत सो बस विद्यालयको पूर्ण लगानी मंगलबार ल्याइएको प्रधानाध्यापक दामोदर सिग्देलले बताए । मंगलबार विद्यालयको प्राङ्गणमा ल्याइएको बसको चाबी ग्रहण गर्दै र रिवन काटेर पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बसको

वडा नं. ५ ले जित्यो प्रथम वडा अध्यक्ष कपको उपाधि

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित "रमाइलो युवा परिवार" ले आयोजना गरेको ६ नं. वडा अध्यक्ष कप (अन्तर वडा स्तरीय नक आउट फुटबल प्रतियोगिता) को उपाधि वडा नं. ५ ले हात पारेको छ । आज मंगलबार सम्पन्न भएको फाइनल खेलमा आयोजक टिम रमाइलो युवा परिवारलाई ३-० गोल अन्तरले

स्वर्गीय काशीनाथ दाहालको स्मृतिग्रन्थ ‘आदर्शको आकाश’ सार्वजनिक

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका-०६ रमाइलो स्थित जनसेवा माध्यमिक विद्यालयका पुर्व शिक्षक स्वर्गीय काशीनाथ दाहालको स्मृतिग्रन्थ "आदर्शको आकाश" विमोचन गरी सार्वजनिक गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रमसँगै उक्त पुस्तकको विमोचन गरिएको हो । कानेपोखरी गाउँपालिकाको आयोजनामा सञ्चालित औपचारिक कार्यक्रममा जनसेवा मावीका पुर्व शिक्षक काशीनाथ

वडा अध्यक्ष कप फुटबलको फाइनलमा आयोजक र वडा नं. ५ प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले आयोजना गरेको "६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिता" को फाइनलमा वडा नं. ५ प्रवेश गरेको छ । आज सोमबार भएको खेलमा वडा नं. ७ लाई २-१ गोल अन्तरले पछि पार्दै ५ नं. ले फाइनलको यात्रा सुनिश्चित गरेको हो

वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक टिम प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले आयोजना गरेको ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक टिम रमाइलो युवा क्लब प्रवेश गरेको छ । आज आइतबार भएको खेलमा वडा नं. ३ लाई १-० गोल अन्तरले पछि पार्दै आयोजक टिमले फाइनलको यात्रा सुनिश्चित गरेको हो

डाँस मोरङगी सामुदायिक वनको अध्यक्षमा मदन पोख्रेल निर्विरोध चयन

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङ पथरीशनिश्चरे १० स्थित डाँस मोरङगी सामुदायीक वनमा हुन लागिरहेको निर्वाचन अगावै मदन पोख्रेल अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । उनिसँगै सचिवमा कविता दाहाल पनि निर्विरोध चयन भएकी हुन । यद्यपी निर्वाचन समितिले आधिकारीक घोषणा गर्न भने बाँकी नै रहेको छ । डाँस मोरङगी

चौथो दिनको खेलमा वडा नं. ७ विजयी, भोलीबाट सेमिफाइनल खेलहरू सुरु हुने

क्रेजी संवाददाता कानेपोखरी । दशैँ तिहार र छठको विशेष अवसर पारेर मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले आयोजना गरेको ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम दिन शनिबारको खेलमा वडा नं. ७ ले जित हासिल गरेको छ । वडा नं. ७ र ६ का बिच भएको