एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा अवस्थित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद रु. एक लाखको दरले पुरस्कार प्रदान गरेको छ । सोमबार हरियाली सामुदायिक वनको सभा हलमा एक भव्य कार्यक्रमका

रोश्नी प्रदेश स्तरीय वाई वाई एस.ई.ई.आइडलको फाइनलमा, भोट गर्न अपिल

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरेकी रोश्मी गुरुङ सांगीतिक क्षेत्रमा एक उदयीमान गायिका हुन् । सानै उमेरमा उनले पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको ‘प्रतिभा पहिचान अन्तर स्कुल गायन प्रतियोगिता’को सिनियरतर्फको उपाधि आफ्नो पोल्टामा पारिसकेकी छिन् । यसैगरी पुनः अर्काे उपाधि हत्याउने ध्याउन्नमा छिन् रोश्नी । फाक्ताङलुङ मिडिया हाउस प्रा.लि.

रेडस्टारद्वारा अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ मा अवस्थित रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलले आयोजना गरेको अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ । आज वडा नं. २ को सिनभिलेज पार्टी प्यालेसमा कक्षा–८, ९ र १० का विद्यार्थी तथा अभिभावकहरूको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी

ग्रेट ग्रेस एकेडेमीको फड्को

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ४ शान्ति चौकमा स्थापित ग्रेट ग्रेस इङ्लिश एकेडेमी शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा लगातार फड्को मार्दै अनवरत रुपमा अघि बढिरहेको निजी शैक्षिक संस्था हो । वि.सं. २०६३ सालमा संस्थापक स्व. टिकाराम श्रेष्ठले ग्रामीण क्षेत्रमा शैक्षिक विकासको अति नै अपरिहार्य महसुस गरी स्थापना

ज्ञानकुञ्ज मन्टेश्वरीको दिक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ शिखर चौकमा अवस्थित ज्ञानकुञ्ज मण्टेस्वरी प्रि–स्कुलले भव्य रुपमा दिक्षान्त समारोह, वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज मन्टेश्वरीको प्राङ्गणमा भएको सो कार्यक्रममा नानीबाबुहरुद्वारा विविध साँस्कृतिक कार्यक्रमसँगै कक्षा १ बाट दिक्षित विद्यार्थीहरूलाई प्रमाण–पत्र वितरण गरिएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत नानीबाबुहरूले

सिड्लिङ मन्टेश्वरीले मनायो ग्रेजुएशन सेरेमोनी कम किड्स डे

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्ध चौकमा अवस्थित सिड्लिङ मन्टेश्वरी स्कुलले ग्रेजुएशन सेरेमोनी कम किड्स डे धुमधामको साथ मनाएको छ । आज हरियाली सामुदायिक वनको सभाहलमा मन्टेश्वरीका नानिबाबुहरुको विविध प्रस्तुतिहरु सहित ग्रेजुएशन सेरेमोनी कम किड्स डे धुमधामका साथ मनाइएको हो । मन्टेश्वरीका अध्यक्ष तथा प्रिन्सिपल

पथरी क्याम्पसको नवनिर्वाचित संचालक समितिको सपथ ग्रहण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसको नव निर्वाचित संचालक समितिका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आज पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित १७ औं चुनावी क्याम्पस सभाबाट निर्वाचित नव कार्यसमितिलाई सपथ ग्रहण तथा बधाई ज्ञापन गरिएको हो । निर्वाचन समितिका संयोजक अर्जुनकुमार बुढाथोकीको

सुपवले धुमधामका साथ मनायो अभिभावक दिवस

क्रेजी संवाददाता पथरी। मोरङको पथरी शनिश्चरे–४ मा रहेको सुपव इङ्लिस बोर्डिङ स्कुलले अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । बिहीबार स्कुल प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे–४ का वडाध्यक्ष लोककिरण न्यौपाने थिए। सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण गरिँदै दिवस मनाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै

स्ववियु सभापतिमा पुनः केशर राईको आकांक्षा

क्रेजी संवाददाता मोरङ। स्ववियु निर्वाचनको माहोल देशभर तातेको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । मोरङको पथरी बहुमुखी क्याम्पसमा पनि विभिन्न पदका लागि आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । फागुन १९ गते दल दर्ताको प्रक्रिया सकिएपछि औपचारिक रूपमा

ग्रेट ग्रेस इंग्लिस एकेडेमी १८ औं वर्षमा, धुमधामसँग मनाइयो अभिभावक दिवस

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ शान्ति चौकस्थित ग्रेट ग्रेस इंग्लिस एकेडेमीले १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ । आज विद्यालय हातामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण) रहनुभएको थियो । उहाँले पुरस्कार वितरण