६४ औं राष्ट्रिय सहकारी दिवस पथरी शनिश्चरेमा मनाइने

क्रेजी संवाददाता पथरी । मर्यादित व्यसाय र प्रविधिमा सहकारी भन्ने मूल नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस मोरङको पथरीशनिश्चरेमा मनाइने भएको छ । हरेक वर्ष चैत्र २० गते देशभर मनाइँदै आएको सहकारी दिवस यो वर्ष पनि मनाइने भएको हो । मोरङ जिल्लाभरका सहकारीकर्मीहरूले ६३ औं सहकारी दिवस पनि पथरी

पथरी शनिश्चरेमा चैत २० बाट हात्तीपाइलेको औषधि खुवाइने

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारेमा आज स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नगरमा रहेका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएको उल्लेख गर्दै उहाँहरुसँग समाचार तथा

जगाऔं होलीको रङ

– तारा लाओती लिम्बु मनको खुशीले रङ्गीन बनाऔ होलीको रङ तनको स्पूर्तिले नजिक गराऔ होलीको रङ बर्षेनी छाउने रङहरूको रमाइलो यो चाड माया सद्भावले अरू सजाऔ होलीको रङ हरेक रङहरूले खुशीयाली छर्ने हो यो पर्व दुःख पिडाहरूमा पनि अटाऔ होलीको रङ साथी संगी खुलेर मनाउने यो पनि हाम्रो चाड मित्रताका

सहकारी दिवसको अवसरमा पथरी शनिश्चरे ९ मा रक्तदान

ईस्वर दुलाल पथरी । ६४ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे ९ मा सहकारी समन्वय समिति पथरी शनिश्चरे र सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको आयोजनामा भएको हो । सो रक्तदान कार्यक्रममा ५७ पिन्ट बल्ड सङ्कलन भएकोे शनिश्चरे साकोसका अध्यक्ष

नगर स्तरीय फुटबलमा पथरी शनिश्चरे वडा नम्बर ३ विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट - २०७७ को आज भएको खेलमा पथरी शनिश्चरे वडा नं. ३ विजयी भएको छ । पथरी शनिश्चरे वडा नं. ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ प्रतियोगिताको दोस्रो चरणमा

नगर स्तरीय फुटबलमा वडा नम्बर ८ विजयी, आज वडा नं. ३ र ६ भिड्ने

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेमा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट—२०७७ को हिजो मंगलबार भएको खेलमा पथरी शनिश्चरे ८ नम्बर वडा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजक ‘बि’ लाई टाई–ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ ले दोश्रो चरणमा स्थान

कानेपोखरी गाउँपालिकाको आठौं गाउँसभाका निर्णयहरु सार्वजानिक (भिडियो सहित)

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ मा हालसम्म ५८ प्रतिशत काम सम्पन्न गरेको जानकारी गराएको छ । फागुन २४ गते सम्पन्न भएको गाउँसभाले चालु आर्थिक वर्षमा ५८ प्रतिशत काम सम्पन्न भएको समीक्षा गरेको हो । ८ औं गाउँसभाका विषयहरु सार्वजनिक गर्न आइतबार गरिएको पत्रकार सम्मेलनमा सभामा

वडा कार्यालय द्धारा खेलकुद साम्रगी वितरण

पथरी शनिश्चरे, ५ चैत- मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री वितरण गरेको छ । वडाको खेलकुद शिर्षकको कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँको बजेटमा फुटबल, फुटबल नेट, भलिबल, भलिबल नेट, क्रिकेट ब्याट, जर्सी सहित १८ प्रकारका सामग्री वितरण गरिएको हो । वडाध्यक्ष यामप्रसाद

युवा संघ नेपालको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न

पथरी शनिश्चरे – युवा संघ नेपाल पथरी शनिश्चरे वडा नं ९ को आयोजना सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ र सफा शनिश्चरेको मुल नाराका साथ संघले शनिश्चरे बजार सफाई गरेको हो । पिपल डाडाँ बाट सुरु भएको सो कार्यक्रम हाटखोला, ९ वडा कार्यलय, शनिश्चरे चौक हुदै ४ नं. वडा

युवा भेलामा केन्द्रीय ईन्चार्ज बस्नेतले भन्नुभयो, ‘बाघ झै कराउनेहरु बिरालो झै म्याउँ गर्नु परेकोे छ’

ईस्वर दुलाल पथरी शनिश्चरे – युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटिको आयोजनामा अगुवा युवा भेला तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटि अध्यक्ष किसन राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा पुर्ब मन्त्री तथा युवा संघ नेपालका केन्द्रीय ईन्चार्ज महेश बस्नेत रहनु भएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.