टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल–७’को ट्रेलर रिलिज

टम क्रुज स्टारर प्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल ः डेड रेकोनिङ’को अफिसियल टिजर ट्रेलर रिलिज भएको छ । क्रुजकै ‘टपगन : माभेरिक’ दुई सातामा नेपाली बक्स अफिसमा रिलिजको तयारीमा छ । वितरण कम्पनी प्यारामाउन्ट पिक्चर्सले मिसन इम्पोसिबल श्रृंखलाअन्तर्गत डेड रेकोनिङको पहिलो भाग टिजर ल्याएको हो । एक मिसन लिएर खटिएको

नेपालमा ‘स्पाइडरम्यान’को रेकर्ड तोड्न ‘डक्टर स्ट्रेन्ज–२’लाई मुस्किल

बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ । तीन सातामा फिल्मले देशव्यापी रुपमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । मार्भलकै अघिल्लो सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’भन्दा यो कम व्यापार हो

दार्जीलिङको चिसोमा रमाउँदै करिना

फिल्म छायांकनको सिलसिलामा यतिबेला बलिउड अभिनेत्री करिना कपूर दार्जीलिङमा छिन् । यसै क्रममा उनले आफ्ना को–स्टार विजय बर्मासँग सामाजिक सञ्जालमा एउटा भिडियो साझेदार गरेकी छन् । भिडियोमा उनलाई विजय र मेकअप आर्टिस्टसँग ‘फ्रेन्च फ्राइज’ खाएर रमाइरहेको देखिन्छ । भिडियो साझेदार गर्दै करिनाले क्याप्सन लेखेकी छन्, ‘जब तिख्खर चिसो हुन्छ‘.तपाईंलाई थाहा

नग्न तस्वीर सेयर गरेपछि म्याडोनालाई इन्स्टाग्राममा लाइभ आउन रोक

नग्न तस्वीर सेयर गरेर कम्युनिटी नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जाल इन्स्टाग्रामले चर्चित पपगायिका म्याडोनालाई लाइभमा आउन प्रतिबन्ध लगाएको छ । इन्स्टाग्रामबाट लाइभमा प्रतिबन्ध लगाइएको नोटिफिकेसन आएपछि आफू स्तब्ध भएको म्याडोनाले जनाएकी छन् । इन्स्टाग्राममा भिडियो सेयर गर्दै म्याडोनाले आफूलाई प्रतिबन्ध लगाइएकोप्रति आक्रोश व्यक्त गरेकी छन् । फिमेल फस्ट डटकोयूकेका

सिद्धू बने कैदी नम्बर २४१३८३

आखिर पूर्व क्रिकेट खेलाडी तथा राजनीतिज्ञ नवजोतसिंह सिद्धु जेल गएका छन् । उनी कैदी नम्बर २४१३८३ बनेका छन् । जेलभित्र पसेपछि उनलाई यो कैदी नम्बर दिइएको हो । सिद्धुले शुक्रबार साँझ पाटियाला सेन्टर जेल सेशन कोर्टमा आत्मसमर्पण गरेका थिए । त्यहाँ स्वास्थ्य जाँच गरेपछि उनलाई जेल पठाइएको हो । ३४

२२ वर्ष लागिन् शाहरुखकी छोरी सुहाना, ‘द आर्चीज’ बाट गर्दैछिन् बलिउड डेब्यु

बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खानले आज (आइतबार) आफ्नो २२ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिइरहेका छन् । उनकी आमा गौरी खान र मिल्ने साथी अनन्या पाण्डेले पनि सामाजिक संजालमा सुहानाको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन्

किन असफल भइरहेका छन् साउथ फिल्मका बलिउड रिमेक ?

शाहिद कपुरको फिल्म ‘जर्सी’ कहिले आयो र कहिले गयो धेरैलाई पत्त भएन । साँचो भन्दा यसले धेरै दर्शकलाई फरक परेन किनभने उनीहरु अल्ल अर्जुन, यश र रश्मिका मन्दनाको जादूबाट मोहित भइसकेका छन् । जब वास्तविक इडली–सांबर हुँदाहुँदै कसले पिंडी छोलेसँग डोसा खान्छ ? भन्नुको अर्थ, दक्षिण भारतीय फिल्मबाट प्रतिलिपि अधिकार

फिल्म र टीभी शोमा भारतको उत्तर प्रदेश देखाउँदा किन त्यहाँको अपराधलाई मात्र देखाइन्छ ?

पछिल्लो केही वर्षदेखि स्ट्रिमिङ प्ल्याटफर्मले हिन्दी फिल्म निर्मातालाई कथाको दायर बढाउने मौका दिएको छ । जनसंख्याको हिसाबले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश फिल्म निर्माताहरुले लागि आकर्षक लोकेसन बनेको छ । तर उत्तर प्रदेशलाई लोकेसन बनाइएका फिल्मको कथामा सामान्यतया अपराध र ग्याङ हिंसा देखाइन्छ । यसबीच राज्यको समृद्ध संस्कृति र

‘बलात्कार बन्द गर’ भन्दै जब टपलेस युवती कान्स रेडकार्पेटमा पसिन्

फिल्म र सेलिब्रिटी मात्र होइन, विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल नारा र मुद्दाले पनि उत्तिकै चर्चामा रहने गर्छ । शनिबार कान्स रेडकार्पेटमा टपलेस युवतीले गरेको हर्कतले विश्वको ध्यान तानेको छ । आफ्नो नग्न शरीरलाई युक्रेनको झण्डाको रङले पोतेकी उनले रेडकार्पेटमा पुगेर चिच्याउन थालिन् । उनको टपलेस शरीरमा ‘हामीलाई बलात्कार गर्न

पपगायिका रिहानालाई पुत्रलाभ

हलिउड पपस्टार रिहाना र प्रेमी ¥यापर रकी अभिभावक बनेका छन् । रिहानाले पुत्रलाई जन्म दिएकी छिन् । मे १३ मा लस एन्जल्समा रिहानाले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले जनाएका छन् । रिकी रिहानाका प्रेमी हुन् । यी दुवै चाँडै बिहे बन्धनमा बाँधिने जनाइएको छ । लामो समयदेखि उनीहरु डेट गरिरहेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.