सोहेलसँग विवाह पछि ट्रोल भइन् हंसिका मोटवानीः भनियो – मिल्ने साथीका श्रीमानलाई पनि छोडिनौ, कर्माले सबै देखिरहेको छ
बलिउड अभिनेत्री हंसिका मोटवानीले प्रेमी सोहेल कथुरियासँग विवाह गरेकी छन् । हंसिकाले बिहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेबित्तिकै ट्रोलर्सले उनलाई ट्रोल गर्न थाले । हंसिकाले सोहेल कथुरियासँग विवाह गरेर आफ्नो मिल्ने साथीलाई धोका दिएको ट्रोलर्सको भनाइ छ । वास्तवमा सोहेल कथुरियाकी पहिलो पत्नी रिंकी बजाज हंसिकाकी सबैभन्दा मिल्ने साथी हुन्


