दीपिका पादुकोणले फिफा विश्वकपको समापनमा ट्रफी अनावरण गर्ने

भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् । फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् । अन्तिम खेल पुस ३ गते आइतबार लुसैल रंगशालामा हुँदैछ । स्रोतका अनुसार विश्वकप समारोहमा भाग लिन दीपिका

‘हेराफेरी ३’मा अक्षयकुमार फर्किंदै

‘हेराफेरी’ बलिउड फिल्मको लोकप्रिय श्रृंखलामध्ये एक हो । राजु, श्याम र बाबुरावका तीन पात्रहरु चर्चित मात्र नभएर अक्षयकुमार, सुनिल सेट्टी र परेश रावलका पर्यायबाची समेत बनेका छन् । पछिल्ला दुई महिनामा हेराफेरी तीन यसको कास्टिङको कारणले चर्चामा छ । अक्षयकुमार बाहिरिएपछि कार्तिक आर्यनले धेरैले रुचाउने फ्रेन्चाइजमा प्रवेश गर्ने पक्का भएको

अबको १० वर्ष ‘मिसन इम्पोसिबल’जस्ता एक्सन फिल्ममा काम गर्छु : शाहरुख खान

बलिउड अभिनेता शाहरुख खानले एक अन्तर्वार्तामा आफ्नो उमेर ५७ भैसकेकाले आगामी १० वर्षसम्म एक्सन फिल्म मात्रै गर्न चाहेको बताएका छन् । साथै उनले हलिउडको चर्चित एक्सन फिल्म ‘मिसन इम्पोसिबल’जस्तो प्रोजेक्ट गर्न चाहेको समेत इच्छा व्यक्त गरे । ‘पठान’सम्म एक्सन फिल्मबारे विचार नगरेको तर अहिले आफ्नो ध्यान एक्सन फिल्ममा रहेको उनको

विश्वकपले फिल्म हल सुनसान, सेलिब्रिटीलाई चढ्यो फुटबलको ज्वरो

कतारमा जारी विश्वकप फुटबलको प्रभाव मुलुकभरका फिल्म हलमा देखिएको छ । विश्वकप अवधिभर ठूला फिल्म रिलिज नहुने भएपछि यतिबेला हल सुनसानजस्तै छन् । चलिरहेका फिल्ममा समेत दर्शक छैनन् । सप्ताहन्तबाहेक विकडेजमा दर्शकीय अकुपेन्सी १५ प्रतिशत हारहारीमा देखिन्छ । यस्तो चाहिं पहिलोपटक मात्र भएको होइन । अघिल्ला विश्वकप फुटबलमा समेत फिल्म

‘डिसेम्बर फल्स’को गीत ‘फकाउनै जानिनँ’मा रोमान्टिक आर्यन र उपासना

आगामी पुस १५ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’को रोमान्टिक गीत ‘फकाउनै जानिनँ’ रिलिज भएको छ । भक्तपुर दरबार क्षेत्रसहितका आकर्षक सांस्कृतिक सम्पदा स्थलमा खिचिएको गीतमा फिल्मका प्रमुख कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर्ड छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र

फेस्टिभलका प्रमुख जुरीले ‘कश्मीर फाइल्स’लाई प्रपोगाण्डा र अश्लील भनेपछि बलिउडमा तरंग

विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ यतिबेला पुनः चर्चामा छ । फिल्म निर्माता नदाव लेपिड र इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया (आईएफएफआई)का प्रमुख जुरीले फिल्मलाई ‘भल्गर प्रपोगाण्डा’ बताएपछि बलिउड तरंगित बनेको छ । भारतका लागि इजरायली राजदूतले समेत यो फिल्म प्रपोगाण्डा भएको बताएका छन् । ‘द कश्मीर फाइल्स’ले

‘आरआरआर’पछि स्पोर्ट्स ड्रामा ‘आरसी १५’मा काम गर्दै रामचरण

एसएस राजमौली निर्देशित ‘आरआरआर’बाट विश्वव्यापी चर्चामा आएका दक्षिण भारतीय अभिनेता रामचरणले नयाँ फिल्मको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै उनले अब बन्न लागेको फिल्म भारतव्यापी हुने समेत उल्लेख गरेका छन् । यो स्पोर्ट्स ड्रामालाई बुची बाबु सनाले निर्देशन गर्ने जनाइएको छ । ‘आरसी १५’ नाम राखिएको यो

आगामी सोमबार लगनगाँठो कस्दै सलोन र करिश्मा

  अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी विवाह गर्ने भएका छन् । सलोन र करिश्माले यहि मंसिर १२ गते लगनगाँठो कस्न लागेका हुन् । विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ । सलोनको विवाह समारोह भोलि शनिबारबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले ३१ वर्षिय सलोन

मंसिर १६ विवाह गर्दै संयम र आश्मा

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी विवाह बन्धनमा बाँधिने भएका छन् । करिब १० वर्षको प्रेम दुबैले विवाहमा परिणत गर्न लागेका हुन् । दुबैको विवाह समारोह यही मंसिर १६ गते हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ । विवाहको निम्तो कार्ड दुवै तर्फका आफन्त तथा साथीभाई माझ पुगिसकेको छ

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर : प्रेम र बदलाको कथा

साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ ।रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ । ‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.