‘मिसन इम्पोसिबल’ टिजर : अभिनेता टम क्रुजले जब जहाज र भीरबाट हामफाले

हलिउड अभिनेता टम क्रुजले आगामी फिल्म ‘मिसन इम्पोसिबल’को छायांकनका केही भिडियो सार्वजनिक गरेका छन् जसमा केही खतरनाक स्टन्ट दृश्य देख्न सकिन्छ ।उनको यो एक्सनलाई हलिउडकै अहिलेसम्मको खतरनाक स्टन्ट मानिएको छ । क्रुज स्वयमले यो श्रृंखलाका अघिल्ला फिल्ममा मृत्युसँग लुकामारी गर्ने खालका दृश्य पस्किएका थिए । उनी ‘मिसन इम्पोसिबल’ शृंखलाको आगामी

अवतार २ : नेपालमा साढे तीन करोड हाराहारीमा कमाइ, विश्वव्यापी ओपनिङ ४४१ मिलियन डलर

हलिउड साइन्स–फिक्सन फिल्म ‘अवतार : वे अफ वाटर’ले नेपाली बक्सअफिसमा ३ करोड रुपैयाँको आँकडा पार गरेको छ । चार दिन (सोमबार)सम्म फिल्मले ३ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हलिउड स्टुडियो डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । विकडेजको अकुपेन्सीमा गिरावट आएपछि फिल्मले दोस्रो सप्ताहन्तसम्म ५ करोडको आँकडा

‘ओपेनहाइमर’ ट्रेलर : परमाणु बम बनाएर पश्चाताप गर्ने वैज्ञानिकको कथा

हलिउड निर्देशक क्रिस्टोफर नोलनले आफ्नो आगामी फिल्म ‘ओपेनहाइमर’को ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलरले फिल्मको मुख्य कथावस्तु परमाणु बम आविष्कारकको कथा भन्छ । परमाणु बम आविष्कार गर्ने जे रोबर्ट ओपेनहाइमरलाई फिल्मले पछ्याउँछ, जहाँ उनको भूमिकामा सिलियन मर्फीले अभिनय गरेका छन् । ट्रेलर सिलियन मर्फीबाट सुरु हुन्छ, जसमा जे रोबर्ट ओपेनहाइमरले

आज ५१ दिन मनाउँदै ‘महापुरुष’ : ११ करोड हारहारीमा कमाइ

हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले आज (शनिबार) ५१ औं दिन मनाउँदैछ । यो छेकोमा निर्माताले फिल्म छायांकनमा ‘शून्य कार्वन तटस्थता’को उपलब्धी सार्वजनिक गर्न कार्यक्रम छ । अहिले पनि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भैरहेको यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस

आगामी भ्यालेन्टाइन्स डेमा ‘टाइटानिक’ उच्च भिजुअल गुणस्तरसहित पुनः रिलिज हुँदै

जेम्स क्यामरुन निर्देशित फिल्म ‘टाइटानिक’ प्रदर्शनको २५ औं वर्ष पुगेको छेकोमा यो विश्वचर्चित फिल्मलाई भिजुअल स्तरोन्नतीसहित आउँदो भ्यालेन्टाइन्स डेमा विश्वभर पुनः रिलिज गरिने भएको छ । फेब्रुअरी १०, २०२३ मा दर्शकले हलमा थ्रीडी, फोरके एचडीआर र उच्च फ्रेम रेटमा रिमास्टर्ड गरिएको टाइटानिकको नयाँ संस्करण हेर्न पाउनेछन् । नेपालमा यसअघि ‘टाइटानिक’

सविना र शैल ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, पदम र प्रिजोल प्रतिस्पर्धाबाट बाहिरिए

सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरे । टीम प्रविशा अधिकारीको समूहका शैल र टीम राजेशपायल राईबाट सविना सुरक्षित रहे । अन्तिम आठको प्रतिस्पर्धाबाट टीम राजेशका

पोखरामा विवेक ओबराय : जिपलाइनको मज्जा लिए, छोराको जन्मदिनको केक काटे (तस्वीर)

बलिउड अभिनेता विवेक ओबराय शुक्रबार तालनगरी पोखरा पुगे, जहाँ उनले पर्यटकीय थलो घुमघामको आनन्द लिए । सपरिवार घुम्न निस्किएका उनले जिपलाइन र स्काइक्रिमरको मज्जा पनि लिए । जिपलाइन चढेपछि उनले सञ्चारकर्मीसँग अनुभव पनि सुनाए । पोखरा घुमघामको पहिलो दिन रमाइलो भएको उनले बताए । नेपाल आउने बित्तिकै पोखरा जाने इच्छा

‘अवतार २’ हेर्न फिल्म हलमा जानुअघि जान्नुपर्ने महत्वपूर्ण कुरा

सन् २००९ मा रिलिज भएको ‘अवतार’ विश्वमै धेरै कमाउने फिल्म हो । २.९ बिलियन अमेरिकी डलरको यसको बक्स अफिस कीर्तिमानलाई १३ वर्षपछि पनि कसैले उछिन्न सकेको छैन । यदि तपाईंले त्यतिबेला यसका मुख्य पात्र जेक सुली र नेयतिरीका साहसिक कार्य सम्झनुभएको छ भने पनि फिल्मका कतिपय विवरण र प्लट बिर्सनु

‘पठान’ विवादमा शाहरुखले भने– संसारले जेसुकै गरोस्, सकारात्मक सोचका हामी जिउँदै छौं

शाहरुख खान स्टारर ‘पठान’ले टिजर रिलिजपछि निकै चर्चा पायो । यसपछि निर्माताले ‘बेसरम रङ’को गीत सार्वजनिक गरेपछि फिल्मले प्रशंसाभन्दा बहिष्कारको धम्की पाइरहेको छ ।बहिष्कार गर्नुपर्ने भन्दै अनलाइनमा फिल्मलाई तारो बनाइएको छ । उक्त गीतमा प्रयुक्त दीपिका पादुकोणको पहिरन र त्यसको रङले हिन्दुत्वको अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टीका नेता

पूर्वमिस नेपाल अस्मी र भारतीय गायक सनमबीचको रोमान्स टुंगिएकै हो ?

पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र भारतीय गायक सनम पुरीले झण्डै तीन वर्ष डेट गरे । प्रेममा रहँदा दैनिकजसो रोमान्टिक तस्वीर इन्स्टाग्राममा पोस्ट गरिरहन्थे । सामाजिक सञ्जालका पोष्ट हेर्दा उनीहरु सम्बन्धमा गम्भीर मात्र थिएनन्, भविष्यको योजना पनि बनाइरहेका थिए । तर केही समययता यी दुईबीचको रोमान्स टुंगिएको जनाइएको छ । अस्मी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.