‘अवतार २’को ट्रेलर : प्रभुत्वको लागि पाण्डोरा ग्रहको समुद्रमा लडाइँ

विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार :द वे अफ वाटर’को ट्रेलर रिलिज गरेको हो । यो साइन्स फिक्सन फिल्म नेपालमा पुस १ गते रिलिज हुँदैछ । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको फिल्मलाई लिएर नेपालमा समेत व्यापक पर्खाइ

शाहरुख खानलाई महिलाहरु किन गर्छन् यति धेरै प्रेम ?

जब मैले मेरा केही साथीहरूलाई यो प्रश्न सोधें, तिनीहरू छक्क परे । यस्ता प्रश्न शाहरुखलाई पनि सोध्न सकिन्छ, उनले कहिल्यै सोचेका थिएनन् । मैले पनि यस्तो प्रश्न कहिल्यै सोचेको थिइनँ । तर नयाँ पुस्तक ‘डेस्पेरेट्ली सिकिंग शाहरुख’ले मलाई यो प्रश्नको बारेमा सोच्न बाध्य तुल्याएको छ । मेरा साथीहरु शाहरुख क्युट

फागुनमा १० फिल्म रिलिजको तयारी

पछिल्लो समय रिलिज भएका फिल्म ‘२ नम्बरी’, ‘के घर के डेरा’ ले राम्रो व्यवसाय गर्न सफल भएको छ । गत शुक्रबार रिलिज भएको ‘महापुरुष’ ले पनि अहिले राम्रो व्यवसाय गरिरहेको छ । सायद, त्यसैले होला फिल्म रिलिजको लागि केको हतारो भन्दै आएका फिल्मका निर्माता पनि आफ्नो फिल्मको रिलिज मिति धमाधम

बल्छी धुर्वेले फिल्म निर्माण गर्ने, ‘हल्का रमाइलो’को छायांकन लण्डनमा

कलाकारहरु मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’ मिलेर सामाजिक कथावस्तुमा आधारित फिल्म निर्माण गर्ने भएका छन् । अहिले हिमालय टीभीबाट प्रसारण भइरहेको सिरियल ‘जुठे’कै शैलीमा फिल्म निर्माणको योजना बनेको मरिचमानले जानकारी दिए । कर्णालीको जुम्ला र हुम्लामा छायांकन गर्ने योजना बनाइएको फिल्मलाई आगामी वर्ष फ्लोरमा लगिने भएको

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ वैशाख १ गते रिलिज हुने

दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता रामबाबु गुरुङले आगामी वैशाख १ गते फिल्म रिलिज हुने जानकारी दिए । सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म हो । सुब्बा कबड्डी सिरिजका

‘अघि अघि प्रचण्ड’ भन्दै बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत

पाँच वर्षअघि रिलिज भएको ‘मैं पनि एमाले‘’ गीत गाउँदा बद्री पंगेनीलाई धेरैले नेकपा एमाले निकट गायक ठाने । प्रिया भण्डारीसँग उनले मिलेर गाएको उक्त चुनावी गीतलाई एमालेले मतदाता रिझाउन भरपुर उपयोग गरेको थियो । यस्तो लाग्थ्यो, उक्त गीत एमालेको ‘एन्थेम’ किन नहोस् । पाँच वर्षपछि पंगेनीको सांगीतिक करिअरमा राजनीतिक सिफ्ट

५७ लागे शाहरुख खान, जन्मदिनमा ‘पठान’को टिजर रिलिज

बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ । केही नेपाली प्रशंसकले पनि बुधबार बिहान मन्नतमा पुगेर शाहरुखलाई जन्मदिनको शुभकामना दिएका छन् ।चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन्

तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित

तनहुँ जिल्ला अदालतमा आज (बुधबार) हुने भनिएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीशहरु निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले तोकिएको पेशीलाई सूचीबाट हटाइदिएको हो । अबको सुनुवाइ निर्वाचनलाई लक्षित गर्दै मंसिर १० गतेपछि मात्र तय हुनसक्ने अधिवक्ता वाग्लेले बताए ।

नेपालगञ्जबाट सुरु भयो ‘महापुरुष’को पोस्ट–रिलिज प्रचार, दर्शकसँग बसेर फिल्म हेर्ने

अहिले हलमा चलिरहेको महजोडी स्टारर फिल्म ‘महापुरुष’लाई दर्शकले रुचाइरहेका छन् । पहिलो सप्ताहन्त उत्कृष्ट कमाइ गरेको फिल्मलाई बलियो वर्ड अफ माउथ मिलिरहेको छ । पहिलो साता फिल्मले चार करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने प्रक्षेपण छ । दोस्रो साता पनि ठूला फिल्म नभएकाले यसको फाइदा महापुरुषलाई नै हुने देखिन्छ ।

तेस्रो पटक विदेशिन खोज्दा रोकिए पाइला, अनि भरे सांगीतिक उडान

तीन वर्षअघिसम्म उनीसँग बुवाआमाले राखिदिएको नाम ‘उर्गेन’ बाहेक केही थिएन । उनले टेकेको धरातल साँघुरो थियो, अभावका चाङ थिए । दैनिक आवश्यकता पूर्तिका लागि विदेश भासिने कि संगीतको रुमानी सपनाका पछि दौडिने ? बीचबाटोमा जवाफविहीन थियो उनको जीवन । तर अहिले उनीसँग आफ्नो नाम छ । नामसँगै दाम कमाएका छन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.