राजेन्द्र खड्गीको कमब्याक फिल्म ‘नम्बरी सुन’मा आमेश हिरो बन्ने

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’को मुख्य भूमिकामा आमेश भण्डारी अनुबन्धित भएका छन् । बिहीबार निर्माता र आमेशबीच लिखित सम्झौता भएको छ । मंसिर ७ गतेदेखि छायांकन सुरु हुने फिल्ममा लामो समयपछि राजेन्द्र खड्गी द्वन्द्व निर्देशकको रुपमा कमब्याक गर्दैछन् । फिल्मका अन्य कलाकारको छनोट भइरहेको निर्देशक राजु गिरीले

९२ देशका फिल्मले ओस्कारमा प्रतिस्पर्धा गर्ने, नेपालको ‘ऐना झ्यालको पुतली’ दाबेदारको सूचीमा

यस वर्ष ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधातर्फ ९२ देशका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । आवेदन दिन पाउने म्याद बिहीबार सकिएको छ । प्राप्त फिल्ममध्येबाट द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले डिसेम्बर २१ मा अन्तिम १५ को सूची तयार गर्नेछ भने मनोनयन घोषणा जनवरी २४ मा हुनेछ । ओस्कार समारोह

बलिउडका यी हरर कमेडी फिल्म, जसले बक्स अफिसमा मच्चाए हंगामा

अभिनेत्री कट्रीना कैफ अभिनीत फिल्म ‘भूत पुलिस’ छिट्टै रिलिज हुँदैछ । फिल्ममा कट्रीनाको अलवा सिद्धान्त चतुर्वेदी र इशान खट्टरको पनि मुख्य भुमिका छ । हरर कमेडी जनराको यो फिल्मको हालै ट्रेलर रिलिज भएको थियो, जसलाई रुचाइएको छ । फिल्मले बक्सि अफिसमा राम्रो व्यवसाय गर्ने अनुमान गरिएको छ । किनभने यस

फिल्म हलमा रिस्ताको डेटिङ

अभिनेत्री रिस्ता बस्नेत प्रेमी अजयसिंह ठकुरीसँग विवाह बन्धनमा बाँधिने तरखरमा छन् । विवाहको मिति तय नभए पनि यसै वर्षभित्र विवाह गर्ने उनले केही अगाडि बताएकी थिइन् । एक वर्षदेखि अमेरिकामा बस्दै आएका अजय र उनको प्रेम केही साता अगाडि रिलिज भएको फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर सार्वजनिक भएको थियो

निर्देशक अमेरिकातिर, हिरो मुम्बईतिर, ‘प्रसाद २’को सुटिङ के हुन्छ ?

अहिले चर्चामा रहेको फिल्म ‘प्रसाद २’का निर्माता सुवास थापाले फेसुबकमा विहीबार दिउँसो लेखे, ‘निर्देशक हलिउडतिर, एक्टर बलिउडतिर, मेरो प्रसाद २ ।’ निर्माता थापाको यो लाचारी हो या गर्व, यो कुरा उनैले जानुन् । तर उनको यो स्टाटसले एउटा स्पष्ट सन्देश चाहिं दिन्छ । निर्माता संघमा भएको लिखित सहमति अनुसार मंसिर

द भ्वाइसको पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुति

झापाका विवश उप्रेतीले गायन रियालिटी शो द भ्वाइसको पोर्चुगिज संस्करणमा उत्कृष्ट प्रस्तुति दिएका छन् । यसै साता भएको ब्लाइण्ड अडिसनमा उनले ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर जजलाई मन्त्रमुग्ध बनाए । उनको प्रस्तुतिमा चारैजना कोचले कुर्सी घुमाएर उनलाई आगामी चरणको लागि छनोट गरे ।केही वर्षदेखि पोर्चुगलमा बस्दै विवश त्यहाँस्थित नेपाली समुदायमा

प्रिमियरमा सेलिब्रिटीले रुचाए ‘लाखे’, क्लाइमेक्स र एक्सन दृश्यको चर्चा

रिलिजको दुई दिनअघि मल्टिस्टारर एक्सन फिल्म ‘लाखे’को रेडकार्पेट प्रिमियर गरिएको छ । जमलस्थित विश्वज्योति हलमा आयोजित प्रिमियरमा कास्ट एण्ड क्रिउ, फिल्मकर्मी र सञ्चारकर्मी सहभागी रहे । प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै कलाकार र अतिथिले यसको एक्सन पक्षको प्रशंसा गरे । खासगरी क्लाइमेक्स दृश्यलाई पनि सेलिब्रिटीले रुचाए । फिल्म हेरेपछि अभिनेता प्रशान्त

श्वेताले राखिन् छोरीको नाम ‘ब्रायना’, भन्छिन्– यो क्षणमा जादूयी महसुस गरिरहेकी छु

अभिनेत्री श्वेता खड्का र पति विजयन्द्रसिंह रावतलाई मंगलबार पुत्रीलाभ भयो । छोरीको जन्मपछि श्वेता दम्पती निकै प्रफुल्ल देखिन्छन् र एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्वीर र भिडियो सार्वजनिक गरिरहेका छन् । श्वेता दम्पतीले विहीबार छोरीको नामकरण पनि गरेका छन् । उनीहरुले छोरीको नाम ‘ब्रायना’ राखेका छन् । आइरिस भाषामा ब्रायनाको

दुई विश्वसुन्दरीले गरे विवाह

अवश्य पनि धेरै जनाका लागि यो खबर आश्चर्यको कुरा हो । पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पुएर्तो रिकोले विवाह गरेको घोषणा गरेर प्रशंसकलाई चकित बनाएका छन् । बुधबार बेलुका मारियाना भरेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे । सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र

नेपाल पानोरमातर्फ किम्फको लाइनअप सार्वजनिक, १७ फिल्म प्रतिस्पर्धामा

काठमाडौं पर्वतीय फिल्म फेस्टिभल (किम्फ)ले नेपाल पानोरमा खण्डतर्फका प्रतिस्पर्धी र गैरप्रतिस्पर्धी नेपाली फिल्मको लाइनअप घोषणा गरेको छ । १७ फिल्म प्रतिस्पर्धी खण्डतर्फ र दुईवटा गैरप्रतिस्पर्धी खण्डतर्फ छानिएका छन् । यसअघि अन्तर्राष्ट्रिय खण्डतर्फका २०÷२० वटा फिल्मको लाइनअप सार्वजनिक भएको थियो ।नेपाल पानोरमातर्फका प्रतिस्पर्धी फिल्ममा गोपाल आचार्यको फिल्म ‘आखत’, कमल कुमार र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.