फेरि रिलिज भयो शाहरुखको डीडीएलजे

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ फेरि रिलिज भएको छ । आदित्य चोपड़ा निर्देशित फिल्म अभिनेता शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फेरि रिलिज गरिएका हो । डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ । शाहरुखको जन्मदिनमा यो फिल्म मराठा

मिस वर्ल्ड जितेको २२ वर्षपछि प्रियंकाको उपाधि विवादमा, फिक्सिङको आरोप

बलिउडकी देशीगर्लदेखि लिएर ग्लोबल स्टार बन्ने बिन्दुसम्म पुग्दा अभिनेत्री प्रियंका चोपडाले लामो यात्रा तय गरेकी छन् । उनी सन् २००० मा विश्व सुन्दरी समेत घोषित भइन् । तर मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि प्रियंका विवादमा तानिएकी छन् । उनको जितमा गम्भीर आरोप लगाइएको छ । यो आरोप पूर्वमिस

प्रियंका कार्कीको हरर फिल्म ‘चि मुसी चि’ पुस १५ मा

प्रियंका कार्कीको मुख्य भूमिका रहेको हरर तथा थ्रिलर फिल्म ‘चि मुसी ची’को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म पुस १५ गते रिलिज हुने जानकारी दिएका छन् । यो फिल्मको अंग्रेजी नाम ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ । फिल्ममा प्रियंकासहित ऋचा शर्मा, बेनिशा हमाल,

‘महापुरुष’लाई पहिलो साता साढे चार करोड, दोस्रो शुक्रबार पनि सुखद् अकुपेन्सी

हरिवंश आचार्य स्टारर ‘महापुरुष’ले पहिलो साता घरेलु बक्स अफिसमा साढे चार करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । पारिवारिक र सामाजिक कथावस्तुमा आधारित फिल्मको यो कमाइमा काठमाडौं उपत्यकाका मल्टिप्लेक्सको योगदान उच्च छ । दोसो सप्ताहन्तमा फिल्मले झण्डै ६ करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । ‘महापुरुष’ दोस्रो साता बक्स

बलिउड फिल्मको मुम्बई प्रिमियरमा सोनाक्षीसँग देखिए प्रदीप खड्का

‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भए । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए । रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत

हलमा एक्सन फिल्म ‘लाखे’ र हरर–कमेडी ‘फोन भूत’

‘महापुरुष’को दबदबा कायमै रहँदा (शुक्रबार)देखि नेपालमा दुई फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘लाखे’ र बलिउड फिल्म ‘फोन भूत’ रिलिज भएका हुन् । सम्राट बस्नेत निर्देशित ‘लाखे’ एक्सन र थ्रिलर ड्रामा हो । २ घण्टा ५१ मिनेट लामो फिल्मले समीर महर्जन नामक एक काल्पनिक पात्रको कथा पेस गर्छ ।लाखे परिवारमा

दीपकराज गिरी भन्छन्– उमेर हदको कुरा हरेक क्षेत्रमा लागु हुनुपर्छ

अन्त्यानुप्रास मिलेका चार पंक्ति लेख्दै अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले फेसबुकमा उद्घोष गरे, ‘आफ्नो भोट खेर फाल्दिनँ, ६० काटेकालाई हाल्दै हाल्दिनँ ।’ त्यसो त समसामयिक कुरामा उग्रै चासो दिने कलाकार हुन्, दीपकराज गिरी । उनको यस्तो चासो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुने गर्छ । चुनावी सरगर्मी बढ्दै जाँदा उनले जुन

चेतन कार्कीको शब्द र दीप श्रेष्ठको स्वरमा ‘विरहमा जल्छु’ सार्वजनिक

गीतकार चेतन कार्कीको शब्दमा म्युजिक नेपालले ‘विरहमा जल्छु’ गीत सार्वजनिक गरेको छ । गीतमा दीप श्रेष्ठले स्वर दिएका छन् भने नारायण ओलीको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ । प्रेम विरहको भाव समेटिएको गीतको भिडियोमा नम्रता सापकोटा र कोशिश क्षेत्री फिचर्ड छन् । भवानी शिलाशंकरको छायांकन र टेकेन्द्र शाहको

‘महापुरुष’का डेब्यु हिरो अरुण क्षेत्रीलाई जन्मघरमा आतसबाजीसहित स्वागत

फिल्म ‘महापुरुष’का डेब्यु अभिनेता अरुण क्षेत्रीलाई दाङस्थित जन्मघरमा भव्य स्वागत गरिएको छ । फिल्मको टोली विहीबार बेलुका दाङको घोराहीमा रहेको क्षेत्रीको घरमा पुगेको थियो । अरुणसहित निर्देशक प्रदीप भट्टराई, निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँ, अभिनेत्री अञ्जना बराइलीसहितको टोली त्यहाँ पुग्दा गाउँले र फ्यानले स्वागत गरे । स्वागतमा फ्यानले आतसबाजी समेत

पूर्वप्रेमी एलन मस्कले ट्वीटर किनेपछि हलिउड अभिनेत्री एम्बर हर्डले छाडिन् प्लेटफर्म

अर्बपति धनाढ्य एलन मस्कले ट्वीटर किनेपछि यो प्लेटफर्मलाई छाड्नेको संख्या पनि बढेको छ । कतिपय हलिउड सेलिव्रिटीले ट्वीटरबाट बिदा लिएका छन् । मस्क ट्वीटर मालिक बनेलगत्तै कायने वेस्ट फर्किएका छन् भने केही हलिउड निर्माता तथा अभिनेताले प्लेटफर्म छाडेको बताएका छन् । छाड्ने सेलिव्रिटीको सूचीमा हलिउड अभिनेत्री एम्बर हर्ड पनि थपिएकी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.