सरोज र करिश्माको फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज

सरोज खनाल निर्देशित फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले गीत सार्वजनिक गरे । करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की भिडियोमा फिचर्ड छन् । करिश्मा आमाको भूमिकामा प्रस्तुत छिन् भने प्रमिला छोरीको चरित्रमा । हरि लम्सालले संगीत गरेको गीतमा बानिका प्रधानको

बलिउड अभिनेत्री रम्भाको दुर्घटना, छोरी अस्पताल भर्ना

बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतीग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ । कसरी भयो दुर्घटना ? नायिका रम्भाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कार दुर्घटनाको खबर

अनमोल केसीको फिल्म ‘छड्के २’ फागुन १९ मा रिलिज हुने

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’को प्रदर्शन मिति घोषणा भएको छ ।निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि चित्रित छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल,

कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिभल हुने

कीर्तिपुर सिमसार क्षेत्रमा सांगीतिक महोत्सव हुने भएको छ । कुटुम्ब ब्याण्ड र विथ लोकल्स नेपालको संयुक्त आयोजनामा यही कात्तिक २६ गते महोत्सव हुन लागेको हो । विथ लोकल्स नेपालका निकेश महर्जनका अनुसार कीर्तिपुरलाई सिमसार क्षेत्रको रुपमा प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो । महोत्सवका लागि एक हजार रुपैयाँ टिकट शुल्क

वैशाखमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’

प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ अर्को वर्ष अर्थात २०८० मा प्रदर्शन हुने भएको छ । फिल्म नयाँ वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण युनिटले जनाएको हो । केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट लागेको हो । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ

‘प्रेम गीत ३’ हिट हुँदा अभिनेत्री क्रिस्टिना छायाँमा किन ?

अहिलेसम्म रिलिज भएका यो वर्षको हिट फिल्मको सूची तयार गर्ने हो भने ‘प्रेम गीत ३’ को नाम छुटाउन मिल्दैन । ७ असोजबाट स्वदेशको अलवा भारत लगायत विस्वका धेरै देशमा एकसाथ रिलिज भएको फिल्मले व्यवसाय राम्रो गरेको छ । निर्माण युनिटको पनि फिल्मले व्यवसायिक नाफा कमाउन सफल भएको दाबी छ ।

एलन मस्कले ट्वीटर किनेपछि सेलिब्रिटीमाझ तरंग :कान्ये वेस्ट फर्किए, सोन्डा राइम्सले छाडिन्

अर्बपति एलन मस्कले ट्वीटर खरिद गरेपछि विश्वभर तरंग फैलिएको छ । कतिपय मस्कको पक्षमा उभिएका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रताका लागि कालो दिन भन्दै ट्वीटर प्लेटफर्म छाड्ने घोषणा गरेका छन् । कतिपय सेलिब्रिटीले मस्कको युग सुरु भएपछि पनि ट्वीटरमै रहने बताइसकेका छन् भने कतिपयले ट्वीटर प्लेटफर्म त्याग्ने जनाएका छन् ।

तेस्रो विवाहको चर्चाबीच अमेरिकामा रोमान्टिक देखिए भुवन र जिया

  तिहारअघि नै अमेरिका घुम्न निस्किएका चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी काठमाडौं फर्किंदैछन् । ग्लोबल फिल्म अवार्ड समारोहमा भाग लिन प्रेमिका जिया केसीलाई लिएर डेन्भर उडेका भुवन त्यहाँ झण्डै दुई साता रहे ।   नेपाली समुदाय, आफन्त र अमेरिकास्थित परिवारलाई भेट्ने काममा उनी व्यस्त रहे । भुवनको

पेरिसको आइफिल टावरमा साम्राज्ञी शाहको फिल्म छायांकन हुने

फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन हुने भएको छ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न थलोमा हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी र निश्चल खड्कालाई लिएर निर्देशक लामिछाने अर्को साता पेरिसतर्फ उड्दैछन्

८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने नम्रता श्रेष्ठको इच्छा

अभिनेत्री नम्रता श्रेष्ठ एड्भेन्चर रुचाउने स्वभावकी सेलिब्रिटी हुन् । हिमाल घुम्ने, हाइकिङमा निस्कनेदेखि किक बक्सिङसम्म उनका रुचि छन् । हुनसक्छ यही कारण नम्रताको फ्यान सर्कल पनि पर्वतारोहणदेखि स्पोर्टीजस्तो देखिन्छ । नम्रता केही दिनअघि कीर्तिमानी आरोही निर्मल पुर्जाले खोलेको पर्वतारोहण स्टोरमा पुगिन्, जहाँ उनलाई पुर्जासहित अन्य आरोहीसँग देखियो । नम्रता र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.