दिपक र मेलिनाको ‘तिम्रो हुने मन छ’ सार्वजनिक

क्रेजी संवाददाता दमक । गायक दिपक लिम्बु र मेलिना राईको स्वरमा सजिएको ‘तिम्रो हुने मन छ...’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार झापाको दमकमा गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बु लगायत कलाकारहरुको उपस्थितिमा गीतको पोष्टर सार्वजनिक गरिएको थियो । शुक्रबार नै

ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक

अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ । फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ । हालैमात्र

चार पटक सम्बन्धविच्छेद, डिप्रेशनको शिकार : किन चर्चामा आइन् पाकिस्तानी नायिका नुर बुखारी ?

पूर्व पाकिस्तानी नायिका नुर बुखारी पछिल्लो समय चर्चामा आएकी छिन् । वास्तवमा हलिउड अभिनेत्री एन्जेलिना जोली २० सेप्टेम्बरमा पाकिस्तान पुगेकी थिइन् । उनी बाढी पीडितको मद्दतका लागि अघि बढिन् । नुर बुखारीलाई एन्जेलिना जोलीको यस्तो व्यववहारले निकै छोयो । सोसल मिडियामा जोलीको तारिफ गर्दै नुर बुखारीले पोस्ट सेयर गरेकी छिन्

‘हिजो आजका कुरा’ले थाल्यो मोफसल टुर

पारिवारिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ ले आज (शुक्रबार) बाट मोफसल टुर सुर गरेको छ । फिल्मको प्रचारका लागि निर्माण युनिटले कलाकार सहित मोफसल टुर थालेका हो । फिल्मले आजै बिहान नेपालगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गरेको थियो । फिल्मको प्रचार प्रशारणलाई व्यापकता दिन मोफसल टुर थालिएको निर्देशक

‘नालापानी’ टिजर : अंग्रेज फौजलाई हराउने नेपाली वीरताको कथा फिल्ममा

कात्तिक ४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे जानकारी दिइयो । रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल–अंग्रेजबीच नालापानीमा भएको युद्धको कथा पेस गर्छ । नेपाल एकीकरणका बेला बलभद्र कुँवरको नेतृत्वमा नेपाली फौजले अंग्रेज फौजमाथि हासिल गरेको विजय यसमा चित्रित छ

छोरा आर्यन खानको गिरफ्तारीबारे गौरी खानको पहिलो प्रतिक्रिया

शाहरुख खान र गौरी खानका छोरा आर्यन खान अघिल्लो वर्ष अत्यधिक चर्चामा थिए । आर्यनलाई मुम्बईबाट गोवा गइरहेको क्रुजको ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो अर्थात् एनसीबीले पक्राउ गरेको थियो । अक्टोबर सन् २०२१ मा आर्यनको गिरफ्तारीपछि ठूलो विवाद निम्तिएको थियो । अदालतमा थुप्रै सुनुवाई भए र थुप्रै समस्या पछि आर्यन

नयाँ जेम्स बन्डको खोजी सुरु, लोकप्रिय जासूस पात्रमा कसले अभिनय गर्ला ?

विश्व फिल्मकै लोकप्रिय पात्र जेम्स बन्डको चरित्रमा अभिनय गर्ने कलाकारको खोजी सुरु भएको छ । फ्रेन्चाइजका निर्माताद्वय बार्बरा ब्रोकोली र माइकल विल्सनले अहिलेका जेम्स बन्ड डेनियल क्रेगको ठाउँमा नयाँ अभिनेताको खोजी थालेका हुन् । उनीहरुले नयाँ जेम्स बन्डका लागि केही मापदण्ड पनि तय गरेका छन् । भेराइटी म्यागजिनका अनुसार निर्माताहरु

लाइगर फ्लप भएपछि फिल्मविहीन बनिन् अनन्या

फिल्म उद्योगमा सफलताले ठूलो महत्व राख्छ । भनिन्छ, उदाउँदो सूर्यलाई जेकोहीले सलाम गर्छ, जबकी अस्ताउँदो सूर्यलाई मानिसले त्यति चासो दिँदैनन् । बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले यसकै उदाहरण बनेकी छन् । अनन्याले तेलुगु सुपरस्टार विजय देवरकोण्डाको पेन इण्डिया फिल्म ‘लाइगर’ का साथ धमाकेदार सुरुवात गरेकी थिइन् । यो फिल्मसँगै अनन्याले

अनुसँग विवाह गर्दै कलाकार बुद्धि तामाङ

‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेका हुन् । बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.