विवादमा तानियो छेलो शो
भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ विवादमा तानिएको छ । पैन नलिनको निर्देशकीय गुजराती फिल्मलाई फेडरेसन अफ वेस्टर्न इण्डिया सिने एम्प्लोइज९एफडब्लूआईसीई० ले यो फिल्मलाई यो फिल्म एकमात्र नभई धेरै विदेशी फिल्मको नक्कल भएको आरोप लगाएको छ । तर ओस्कारका लागि सिफारिस गर्ने फिल्म फेडरेशन अफ इण्डिया९एफएफआई०ले भने


