के चन्दु चायवालाले छोडेका हुन् ‘द कपिल शर्मा शो’ ?

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । केही दिनअगाडि कृष्णा अभिषेक र भारती सिंहले शो छोडेको खबर बाहिर आएको थियो । अहिले भने शोमा अर्का कलाकार चन्दु चायवाला अर्थात चन्दन प्रभाकरले छोडेको खबर चर्चामा छ । चन्दन प्रभाकर शोमा आफ्नो क्यूट अनुहारका

चर्चित इटालियन निर्देशकले गरे आफू छोरीको रुपमा जन्मिएको खुलासा

विभिन्न फिल्म अवार्ड विजेता इटालियन निर्देशक इमानुएल क्रिएलेसले आइतवार भेनिस फिल्म फेस्टिभलमा उनको आत्मकथापरक चलचित्र ‘एल’ इम्मेनसिता’ प्रस्तुत गर्ने क्रममा उनी छोरीको रुपमा जन्मिएको खुलासा गरेका छन् । पेनेलोप क्रुज अभिनित ‘एल’ इम्मेनसिता’ ले सन् १९७० को दशकमा रोम निवासी इटालियन परिवारको कथा भन्छ । फिल्ममा उक्त परिवारकी जेठी छोरीले

सुनिल शेट्टीकी छोरीसँग विवाह गर्दै केएल राहुल

बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीचको प्रेम सम्बन्ध लामो समयदेखि चर्चामा छ । बेलाबेला उनीहरुको विवाहको समाचार पनि आइरहन्छ । भारतीय न्युज एजेन्सी एएनआईको रिपोर्ट अनुसार बीबीसीआई स्रोतले दुई जनाले आगामी जनवरीमा विवाह गर्न लागेको जानकारी दिएका छन् । स्रोतका अनुसार केएल राहुलले बीसीसीआईलाई आफूले आगामी वर्ष

फिल्म हल बन्द गर्ने निर्णय स्थगित

नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको स्वरुप हल

‘झिंगेदाउ’ बन्यो यस वर्ष ‘कबड्डी ४’ पछि धेरै कमाउने नेपाली फिल्म

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले एक सातामै नेपाली बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा बिहीबार बेलुकासम्म ‘झिंगेदाउ’को कमाइ १ करोड ३० लाख रुपैयाँ ग्रस उल्लेख छ । बक्स अफिस सर्भर जडान नभएका केही हलको कमाइलाई समेत जोड्दा केकी अधिकारी र आँचल शर्मा स्टारर फिल्मको

‘थ्यांक गड’ ट्रेलर : चित्रगुप्तको भूमिकामा अजय देवगण, कमेडीसँगै नैतिक शिक्षा

अजय देवगण र सिद्धार्थ मलहोत्रा स्टारर प्रतीक्षित हिन्दी फिल्म ‘थ्यांक गड’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रकुल प्रीत सिंह पनि मुख्य भूमिकामा देखिएकी छन् । टी सिरिज र मारुती इन्टरनेसनलको निर्माण रहेको फिल्मको लेखन तथा निर्देशन इन्द्र कुमारले गरेका हुन् । यो फिल्मको भारत रिलिज मिति कात्तिक २५ अर्थात्

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो– शानदार

  प्रतीक्षित बलिउड फिल्म बह्मास्त्रलाई क्रिटिक्सबाट मिश्रित प्रतिक्रिया मिलेको छ । आक्रामक टिकट बिक्री र निकै हल्लाखल्लाबीच रिलिज भएको यो फिल्मलाई लिएर बलिउडको आशा टिकेको छ । फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा २५ करोड भारु कमाउने प्रक्षेपण छ भने नेपालमा समेत यसको ओपनिङ कलेक्सन एक करोड आसपास हुने अनुमान छ

भ्वाइस अफ नेपालको चौथो सिजन आजदेखि, शोको पूर्वसन्ध्यामा प्रिमियर

टेलिभिजन गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–४ को ग्राण्ड प्रिमियर गरिएको छ । टीभीमा प्रसारण हुने पूर्वसन्ध्यामा वान सिनेमाज् हलमा ग्राण्ड प्रिमियर भएको हो । यो रियालिटी शो आज (शुक्रबार) राति ८ बजेदेखि हिमालय टीभीबाट प्रसारण हुँदैछ । प्रिमियरमा विज्ञापनदाता, सञ्चारकर्मी र भ्वाइसका कोचहरु उपस्थित रहे । प्रिमियरमा

हलमा चार फिल्म : ऐना झ्यालको पुतली, गोर्खा, ब्रह्मास्त्र र सीता रामम

शुक्रबार नेपालमा चार नयाँ फिल्म रिलिज भएका छन् । दुई नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा ः बिनिथ द ब्रेभ’ सार्वजनिक प्रदर्शनमा आएका छन् भने दुई भारतीय फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ रिलिज भएका छन् । दर्शकलाई आफ्नो रुचिअनुसार फिल्म हेर्ने सुविधा यो साता छ ।

ऐतिहासिक फिल्म ‘नालापानी’को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म ‘नालापानी’को शीर्ष गीत रिलिज भएको छ । तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मको गीतमा सुजिल कर्माचार्यको स्वर तथा संगीत छ । रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल–अंग्रेजबीचको नालापानी युद्धको कथा पेश गर्छ । उक्त युद्धमा बलभद्र कुँवरले नेपाली फौजको नेतृत्व गर्दै अंग्रेजमाथि विजय प्राप्त गरेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.