बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुने
सारंगीबादक हेमन्त कान्छा रसाइलीको बेलायतमा एकल सारंगी साँझ हुने भएको छ । चार महिनादेखि बेलायतमै रहेका रसाइलीको लण्डनको अल्डरसटस्थित एम्पाएर हलमा शनिबार सारंगी साँझ हुने भएको हो । मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले आफूले धुन भरेका चर्चित गीत सारंगीमार्फत सुनाउनेछन् । रसाइलीले हालसम्म १२ हजार बढी गीतमा


