कोभिड भएपछि अपूर्व क्षितिजलाई तारेखमा छाडियो

नेवाः समुदायको भावनामा आँच पु¥याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो

‘विक्रम वेधा’ ट्रेलर : ग्याङस्टर कथामा ऋतिक भर्सेस सैफअली

ऋतिक रोशन र सैफअली खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘विक्रम वेधा’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दुई स्टारबीच भागदौडका आकर्षक र एड्भेन्चर फुटेज देख्न सकिन्छ । सन् २०१७ को चर्चित तमिल फिल्मको रिमेक रहेको यो फिल्मले बलिउड बक्स अफिसमा तहल्का मच्चाउला ? चासो सुरु भएको छ

मिलन टिजर : कुशल र सलोनको प्रेममा शिल्पा

अगामी तिहारको अवसर पारेर कात्तिक १८ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘मिलन’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट २८ सेकेन्डको टिजरमा प्रेम र विछोडका दृष्यले प्रथामिकता पाएको छ । टिजरमा अभिनेताद्धय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देख्न सकिन्छ । टेक पौरखी राई

निर्देशक बिडारीको गुनासो– हिन्दी फिल्मका कारण शो पाउन सकेनौ

सोमबार आयोजित प्रिमियरमा राम्रो प्रशंसा पाएको फिल्म ‘ऐना झ्यालको पुतली’ लाई हल पाउन सकस भएको छ । शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्मले मल्टिप्लेक्सले अझै शो पाउन नसकेको हो । जसको गुनासो निर्देशक सुजित बिडारीले सामाजिक सञ्जालमार्फत गरेका छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बिडारीले फिल्मलाई दर्शकसम्म पुर्याउन कठिन भइरहेको

‘राजनीति’ भएको भन्दै जाँच समितिका सदस्यले गरे फिल्म सेन्सर बहिष्कार

फिल्मको सेन्सरमा ‘राजनीति’ भएको भन्दै चलचित्र जाँच समितिका सदस्यले नै सेन्सर प्रक्रियालाई बहिष्कार गरेका छन् । सेन्सरमा विदेशी फिल्मलाई प्राथमिकतामा राखिएको र नेपाली फिल्मलाई विभेद गरिएको भन्दै सदस्य सन्तोषकुमार थापाले बहिष्कारको निर्णय गरेका हुन् । नेपाली फिल्म सेन्सर बोर्डको इतिहासमा बहिष्कारको यस्तो पहिलो घटना भएको हो । ‘फिल्म सेन्सरको एक

विदेशी सिनेमाको सेन्सर नहुँदा प्रदर्शकले रोके नेपाली फिल्मको बुकिङ

विदेशी फिल्मलाई काखा र स्वदेशी फिल्मलाई पाखा गर्ने प्रदर्शकको मनपरी पुनः दोहोरिएको छ । ‘केजीएफ २’ को एडभान्स सेललाई एक साताअघि नै खुला गरेका हल सञ्चालकले बिहीबार दिउँसो २ बज्दा समेत नेपाली फिल्मको बुकिङ खुला गरेका छैनन् । शुक्रबार रिलिज तयारीमा रहेका नेपाली फिल्महरु ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’ले बिहीबार

‘पुष्पा–२’का लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक

तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछि अल्लु अर्जुन पूरै भारतमा चर्चित बने । उनको स्टारडमदेखि पारिश्रमिकसम्म वृद्धि भयो । सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ । ‘पुष्पा : द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन् । कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक

‘ब्रह्मास्त्र’ बहिष्कारको ट्रेन्डबीच रणवीर भन्छन्– फिल्ममा कन्टेन्टले मात्रै अर्थ राख्छ

रणवीर कपुर र आलिया भट्ट स्टारर बहुप्रतीक्षित फिल्म ‘ब्रह्मास्त्र’ शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता बढेको छ भने अग्रिम टिकट बिक्री आक्रामक छ । तर बलिउडमा पछिल्लो समय चलिरहेको बहिष्कारको ट्रेन्डले ‘ब्रह्मास्त्र’लाई पनि छोडेको छैन । यसैबीच, ‘ब्रह्मास्त्र’ अभिनेता रणवीरले आफ्नो फिल्मलाई लिएर भइरहेको नकारात्मकता र बहिष्कारको ट्रेन्डका

‘झिंगेदाउ’ हेरेपछि राजेश हमालले भने– आमालाई भयंकर मिस गरें

‘मुनामदन’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिंगेदाउ’ले बक्स अफिसमा सुखद् ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । फिल्म हेरेकाले यसलाई ‘अर्गानिक’ भन्दै प्रशंसा गरेका छन् । सहर केन्द्रित मल्टिप्लेक्सले शो संख्यामा केही वृद्धि गरेका छन् । बुधबार बेलुका यसलाई वरिष्ठ निर्देशकहरु नीर शाह, तुलसी घिमिरे, अभिनेताहरु राजेश हमाल, सरोज

धरधरी रुँदै ऋचाको कटाक्ष : फिल्म ब्लकबस्टर हुन्छ भने रोइदिन्छु

फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक कार्यक्रममा ऋचा शर्माको हाँसो र आँसुले उपस्थितको ध्यान खिच्यो । इमोसनका अनेक भावभंगीमामा उनी पत्रकार सम्मेलनमा सहभागी रहिन् । रोएर फिल्म चल्दैन भन्दै उनी निकै रोइन् । उनी रुँदा पत्रकार सम्मेलनका कार्यक्रम होस्टदेखि को–स्टारसम्मलाई सम्हाल्न गाह्रो भयो । तर उनी अन्ततः सम्हालिइन् र रुनुको कारण
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.