शनिबार हलमा ओइरिए दर्शक, नेपाली फिल्मलाई राहत

शनिबार हलमा चलिरहेका नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’को अकुपेन्सी उत्साहजनक देखिएको छ । राजधानीका मल्टिप्लेक्सदेखि केही सिंगल स्क्रिनसम्मको दर्शकीय उपस्थितीले निर्मातालाई राहत दियो । ‘प्रकाश’को देशब्यापी अकुपेन्सी ६० देखि ८५ प्रतिशतसम्म देखियो भने ‘राधा’को अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म देखिएको छ । ‘कबड्डी ४ पछि दर्शक हलमा आएको पाइयो’ क्यूएफएक्स

दुई चिनियाँ फिल्म नेपालमा सुटिङ हुँदै, ‘भृकुटी’ निर्माणमा दुई देशका निर्माताको सहकार्य

दुई चिनियाँ फिल्मको छायांकन नेपालमा हुने भएको छ । अर्को एक फिल्मको निर्माण नेपाली र चिनियाँ निर्माताले संयुक्त रुपमा गर्ने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ अन्तर्गत आयोजित समारोहमा यस्तो सहमति भएको हो । नेपालको तर्फबाट समन्वयकर्ता केशवबहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ

प्याब्सन पथरीशनिश्चरेद्वारा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता

क्रेजी संवाददाता पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य छनौट प्रतियोगितामा जुनियरतर्फ न्यु पेगोडा अंग्रेजी आवासीय मावि र सिनियरतर्फ वाल्मीकि मेमोरियल अंग्रेजी आवासीय मावि प्रथम स्थान ओगट्न सफल भएका छन् । यस्तै जुनियरतर्फ वाल्मीकि मावि द्वितीय र रेडस्टार अंग्रेजी आवासीय मावि

‘प्रकाश’ को प्रिमियरमा प्रदीप र फिल्मको तारिफ

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म ‘प्रकाश’ हेर्दा प्रदीप खड्कालाई चिन्न नसकेको बताएकी छन् । ‘फिल्ममा प्रदीपलाई हेर्दा ऊ प्रदीप नै होर भन्ने लाग्यो । उसको बोलाई, हिँडाई हेर्दा त्यो रोमान्टिक हिरो त्यही नै होर भनेर सोच्न बाध्य बनायो’ दीपाले भनिन्–‘उसको अभिनय जीवन्त छ ।’ दीपाले फिल्म खासमा नेताहरुका लागि

प्रेम गीत ३’ को ‘मायाको गाउँ’ गीत : नेपाली र हिन्दी दुई भाषामा

दशैंको छेको पारेर असोज ७ बाट नेपाल र भारत एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेम गीत ३’ को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द छ । गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना

बाबुको मुख हेर्ने दिनमा हरिवंशले ल्याए ‘महापुरुष’को नयाँ गीत

बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’लाई इन्टरनेट रिलिज गरेको छ । बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने गीत मर्मस्पर्शी लाग्छ । रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतलाई नवराज पराजुलीले लेखेका हुन् । गीतमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्री फिचर्ड छन् । कात्तिक ११ गते

अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक

फिल्म ‘छड्के २’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । तस्वीरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । ‘२.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् । निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको फिल्मको चितवन र मनाङमा छायांकन

२५ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउँदै सिल्भस्टर स्टालोन र जेनिफर

चर्चित हलिउड अभिनेता सिल्भस्टर स्टालोनकी पत्नी जेनिफर फ्लेभिनले २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन माग गर्दै अदालतमा डिभोर्सको निवेदन दर्ता गरेकी छन् । अमेरिकाको फ्लोरिडाको एक अदालतमा उनले निवेदन दर्ता गरेकी हुन् । फ्लोरिडाको बिच काउन्टीमा यो जोडीको घर पनि छ । जेनिफरले सम्पत्तिको ठूलो हिस्सा मागदाबी गरेकी छन् ।

करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता दिइन् पैसा र चश्मा

निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर

राष्ट्र बैंकले भन्यो– फिल्मलाई ऋण दिन धितो सुनिश्चितताको प्रावधान आवश्यक

राष्ट्र बैंकले धितो सुनिश्चितताको प्रावधान भए मात्र फिल्म निर्माणको लागि ऋण उपलब्ध गराउन सकिने जवाफ दिएको छ । गभर्नर महाप्रसाद अधिकारी र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीबीच ‘प्रोजेक्ट लोन’बारे छलफल भएको थियो । आफूहरुले फिल्मलाई नै धितो राखेर ऋण मागे पनि गभर्नरले ग्यारेन्टीको प्रावधान खोजेको अध्यक्ष अधिकारीले जानकारी दिए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.