टिकटक ट्रेन्ड : तीजको छेकोमा, ‘काला चश्मा’ भाकामा
तीजको तिथि नजिकिंदैछ । विगतका दिनमा जस्तो हुँदो हो त बजारमा यतिबेला तीज गीतको सिलसिला सुरु भइसकेको हुन्थ्यो । तीजको भाकामा गीत रेकर्ड गर्ने र त्यसको दृश्यांकन गर्ने चटारोले छोपिसकेको हुन्थ्यो । अझ पछाडिको समयमा फर्कने हो भने छोरीचेलीहरु माइत जाने सुरसार गरिरहेका हुन्थे । घरमा भोगेका तीतामीठा क्षणहरुलाई नाचगानका


