रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा जोडिइन् मिरुना मगर

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री मिरुना मगर पनि जोडिएकी छन् । निर्देशक गुरुङका अनुसार फिल्ममा केमियो भूमिकामा उनी प्रस्तुत हुनेछिन् । ‘कबड्डी ४’को मुख्य भूमिकामा अभिनय गरेकी मिरुना त्यसपछि फुर्वा तामाङ प्रकरणमा मुछिएकी थिइन् । यो फिल्मपछि रामबाबु र मिरुनाबीच पुनः सहकार्य हुन लागेको हो । फिल्ममा

अमेरिकाबाट फर्किएपछि बदलिएको वर्षाको प्राथमिकता : अब कमर्सियल होइन, कलात्मक फिल्म

विवाहपछि अमेरिका हानिएकी अभिनेत्री वर्षा सिवाकोटी अहिले स्वदेश फर्किएकी छन् । प्रेमी आशिष गेलालसँग वैवाहिक सम्बन्धमा बाँधिएपछि केही समय उनी त्यहाँ रहिन् ।नेपाल फर्किएकी वर्षा अब पारिवारिक र व्यावसायिक कामलाई मिलाएर अघि बढ्न चाहन्छिन् । अनलाइनखबरसँग कुरा गर्दै ‘पशुपति प्रसाद’ फेम्ड अभिनेत्रीले बिहेपछि अब आफू नयाँ ढंगबाट फिल्ममा पुनरागमन हुन

फिल्म ‘माइकल अधिकारी’को ‘छुकछुक रेलगाडी’ गीत सार्वजनिक

फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत ‘छुकछुक रेलगाडी’ सार्वजनिक भएको छ । भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको यो गीतमा रेवन सिंहको संगीत रहेको छ । प्रताप दास र अस्मिता अधिकारीको स्वर समावेश गीतलाई शैलेश कँडेलले लेखेका हुन् । फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ गीतमा फिचर्ड छन्

बहुपतिप्रथाको नेपाली डकुमेन्ट्री फिल्म ‘को–हजबेण्ड’ले जित्यो अमेरिकामा अवार्ड

हुम्ला लगायत केही हिमाली जिल्लामा रहेको बहुपतिप्रथामा आधारित नेपाली डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान् (को–हजबेन्ड)ले अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवाडए जितेको छ । अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार गणेश पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो । यो

आर्यनको कमब्याक पक्का, ‘सायरा’ फिल्ममा अनुबन्धित

अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । डीबीआर मिडिया एण्ड मुभिजले निर्माण गर्न लागेको ‘सायरा’मा उनी जोडिएका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सामाजिक र प्रेम सम्बन्धको कथावस्तुमा निर्माण हुने जनाइएको छ । फिल्ममा लिखित सहमतिपछि कुरा गर्दै सिग्देलले कथावस्तुका कारण आफू आकर्षित भएको बताए । असोजदेखि

यस्तो छ ‘छड्के २’मा अनमोलको लुक्स, भदौदेखि छायांकन सुरु हुने

फिल्म छायांकनअघि नै अभिनेता अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक भएको छ । यो ग्याङस्टर फिल्मको अहिले भरतपुरमा कार्यशाला चलिरहेको छ । जारी तस्बिरहरुमा अनमोल कार्यशालामा अभिनय सिकिरहेको देख्न सकिन्छ । हल्का लामो खैरो कपाल र टोन बडीसहित अनमोल ह्यान्डसम देखिएका छन् । तस्बिरमा निर्देशक निगम श्रेष्ठलाई पनि देख्न सकिन्छ

महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेटको रुपमा तय गरेको हो । तिहार भाइटीकाको भोलिपल्ट प्रदर्शन हुनेछ । एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला–बेहुली लुक्समा देखिएका

प्रत्युषा बोहराले जितिन् मिस नेपाल उत्तर अमेरिकाको उपाधि

मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित भए  । नेपाली समयानुसार गएराति न्युयोर्कमा भएको फिनालेमा अमेरिकाको १४ राज्यमा बसोबास गर्ने सुन्दरीले भाग लिएका थिए । यसपटक

कांग्रेस नेता प्रकाशमान सिंहमाथि खनिइन् सुहाना थापा !

‘ए मेरो हजुर’ फेम्ड अभिनेत्री सुहाना थापा अभिनयसँगै राजनीति र सामाजिक विषयमा पनि उत्तिकै चासो राख्छिन् । उनी आफ्ना तर्कपूर्ण अभिव्यक्तिले बेलाबेलामा चर्चामा आउँछिन् । सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’ हालै रिलिज भएको थियो भने उनी होम प्रोडक्सनको नयाँ फिल्म ‘भागवत गीता’को तयारीमा जुटेकी छन् । यस्तोमा सुहाना

हलिउड अभिनेत्रीहरु धमाधम युक्रेन पुग्दै, रुसी आक्रमणविरुद्ध सन्देश

हलिउड अभिनेत्री जेसिका चेस्टन द्वन्द्वग्रस्त युक्रेन पुगेर राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेकी छिन् । आइतबार उनीहरुबीच राजधानी किभको राष्ट्रपति भवनमा भेटवार्ता भएको हो । राष्ट्रपति जेलेन्स्कीले आफू र अभिनेत्री चेस्टनबीच कार्यालयमा भेट भएको तस्वीर टेलिग्राममार्फत सार्वजनिक गरेका छन् । ‘अमेरिकी अभिनेत्री जेसिका चेस्टेन युक्रेनमा छिन् । हाम्रो लागि यस्ता लोकप्रिय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.