‘टपगन माभेरिक’ले तोड्यो ‘टाइटानिक’को कीर्तिमान, चीन र रुसमा प्रदर्शन हुन बाँकी

अन्ततः टम क्रुज स्टारर फिल्म ‘टपगन ः माभेरिक’ले अमेरिकी बक्स अफिसमा ‘टाइटानिक’को कीर्तिमानलाई उछिनेको छ । भेराइटी म्यागजिनका अनुसार फिल्मले आइतबारसम्म उत्तर अमेरिकी बक्सअफिसमा ६६२ मिलियन डलर कमायो । यो कमाइसँगै ‘टपगन २’ अमेरिकामा धेरै कमाउने सातौं फिल्म बनेको छ । हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सको ११० वर्ष लामो इतिहासमा सर्वाधिक

‘टाइटानिक’को रेकर्ड तोड्ने बाटोमा टम क्रुजको ‘टपगन माभेरिक’

टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले विश्वचर्चित फिल्म ‘टाइटानिक’को एउटा महत्वपूर्ण कोसेढुंगालाई उछिन्न सक्ने देखिएको छ । यो फिल्मको गति तत्कालै रोकिने छाँटकाँट पनि छैन ।गत मे २७ मा रिलिज भएको फिल्म प्रदर्शनको दुई महिना पुग्नै लाग्दा पनि अहिले अमेरिकासहित संसारका ठूला फिल्म बजारमा फिल्म प्रदर्शन भइरहेको छ । क्रुजको महत्वपूर्ण

जब अमिताभ बच्चनको फिल्मको सुटिङको लागि अफगानिस्तानमा युद्ध रोकियो

सन् ९० को दशकको कुरा हो । अफगानिस्तानमा मुजाहिद्दीन र सरकारबीच भीषण युद्ध चलिरहेको थियो । त्यही बेला अफगान राष्ट्रपति नजिबुल्लाहकी छोरीले आफ्ना पितासँग एक दिनका लागि मुजाहिद्दीनसँग युद्धविराम गर्न आग्रह गरिन् । राष्ट्रपतिकी छोरी हिन्दी फिल्म उद्योगका सबैभन्दा ठूला स्टार आफ्नो देशमा आउन लागेकाले उनले देशको राजधानी काबुलमा घुम्न

सामाजिक सञ्जालमा कमाई : बलिउडका ठूला स्टारहरू पनि सामन्थाको अगाडि टिक्दैनन्

बलिउड स्टारको फिल्म बाहेक प्रचार र विज्ञापनबाट पनि मनग्य आम्दानी हुने गरेको छ । अब यो सूचीमा सामाजिक सञ्जाल पोस्टहरू पनि समावेश भएका छन्। अभिनेताहरूले आफ्नो सोसल मिडिया एकाउन्टमा एक पोस्टको लागि करोडौँ रुपैयाँ लिने गर्छन् । यो मामलामा अब सामन्था प्रभुले प्रियंका चोपडा र शाहरुख खान जस्ता स्टारहरूलाई पछाडि

रणवीरलाई फलो गर्दै नायिकाले गरिन् न्यूड फोटोसुट

नग्न फोटोशूटपछि बलिउड अभिनेता रणवीर सिंहको सबैतिर चर्चा छ । उनको यो फोटो सुटपछि ‘खतरों के खिलाडी १२’ फेम एरिका प्याकार्डले सामाजिक सञ्जालमा आफ्नो सेमी न्यूड तस्बिर पोस्ट गरेकी छिन् । फोटोमा उनी निकै बोल्ड स्टाइलमा देखिएकी छिन् । एरिकाले यो फोटो सेयर गर्दै रणवीर सिंहको बारेमा पनि कुरा गरेकी

अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन

बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका

रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरू पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् । महेश बाबु यो सूचीका शीर्षस्थानमा अभिनेता

केकी र आँचलको ‘झिंगेदाउ’ ट्रेलर : बिहेपछि दाजुभाइको जीवनमा आउने उतारचढावको कथा

केकी अधिकारी र आँचल शर्मा स्टारर फिल्म ‘झिंगेदाउ’को ट्रेलर रिलिज भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलरमा अत्यन्तै मिल्ने दुई दाजुभाइको जीवनमा विवाहपछि आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । ३ मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार केकी, आँचल, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायत चित्रित छन् । फिल्ममा

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को मोसन पोस्टर सार्वजनिक

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय

हर्क साम्पाङको निम्तोमा दीप श्रेष्ठले गरे धरानमा वृक्षरोपण, मेयरलाई सघाउन आग्रह

वरिष्ठ गायक दीप श्रेष्ठ यतिबेला सामाजिक कार्यमा पनि सक्रिय छन् । ‘द भ्वाइस अफ नेपाल’को चौथो श्रृंखलाको कोचबाट विश्राम लिएपछि उनी यतिबेला फुर्सदमा पनि छन् । श्रेष्ठ यतिबेला गृहनगर धरानमा छन् । निजी कामको सिलसिलामा धरान पुगेका उनी उपमहानगरका मेयर हर्क साम्पाङको निम्तोमा वृक्षरोपण अभियानमा पनि सहभागी भएका छन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.