सलमान रुस्दीमाथिको आक्रमणले बलिउड स्तब्ध : कंगना, स्वारा र जावेदले गरे निन्दा

भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीमाथि शुक्रबार अमेरिकाकको न्युयोर्कमा आक्रमण भयो । आक्रमणपछि उनको स्थिति गम्भीर रहेको र भेन्टिलेटरमा राखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।सलमानका एक एजेन्टले बताएअनुसार गम्भीर चोटका कारण लेखक रुस्दीले एउटा आँखा गुमाउन सक्छन् । उनको हातमा पनि चोट आएको र कलेजोमा पनि क्षति पुगेको जनाइएको छ

हलिउड अभिनेत्री एनी हेचेको परिवारले भन्यो– अब उनी बाँच्ने आशा छैन

गत साता अमेरिकाको लस एन्जलसमा भएको एक कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचे बाँच्ने सम्भावना लगभग नरहेको उनको परिवारले जनाएको छ । उनको परिवार र साथीहरुका एक प्रतिनिधिले सीएनएनलाई बताएअनुसार उनको बाँच्ने आशा गरिएको छैन । ‘दुर्भाग्यवश, दुर्घटनाको कारण उनको मस्तिष्कमा गम्भीर चोट लागेको छ र

आकांक्षा शर्मासँग डेटिङमा छन् टाइगर श्राफ ?

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात

‘लाल सिंह चड्ढा’को कमजोर ओपनिङको सन्देश: अब ठूलो पर्दालाई योग्य फिल्म बनाऊ

चार वर्षको पुनरागमनपछि आमिर खानले पक्कै पनि आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’बाट नाटकीय सम्भावनाको अपेक्षा राखेका थिए । अपेक्षाविपरित अद्वेत चन्दन निर्देशित फिल्मले भारतीय बक्स अफिसमा ११.५० करोड भारुको ओपनिङ गरेको छ । लगानी उठाउन मुस्किल हुने किसिमले राष्ट्रिय मल्टिप्लेक्सले यसलाई न्यून शो दिएका थिए । ‘लाल सिंह चड्ढा’को ओपनिङ

एम्बर हर्डलाई एडल्ट फिल्मबाट अफर

  हलिउड अभिनेत्री एम्बर हर्ड पति जोनी डिपसँग अदालती मामलामा पराजित भएपछि चर्चामा आइरहेकी छन् । पति जोनीलाई १४ मिलियन डलर मुआब्जाका रुपमा बुझाउन अदालतले आदेश दिएपछि अहिले एम्बर आर्थिक संकटमा छिन् । यिनै अभिनेत्रीलाई अहिले एडल्ट फिल्मबाट अभिनयको अफर आएको छ । एक महिला प्रधान इन्टरटेनमेन्टको कम्पनी जेन मोडल्सले

पूर्व प्रेमी विवियन रिचर्ड्सलाई घृणा गर्छिन् निना गुप्ता ? भन्छिन्, ‘म पागल छु र ?’

निना गुप्ता बलिउडकी दमदार अभिनेत्रीको रुपमा परिचित छिन् । उनी आफ्नो नीजि जीवनका कारण असाध्यै चर्चामा रहेकी छिन् । निना आफ्नो नीजि जीवनबारे निकै खुलेर कुरा गर्छिन् । निना गुप्ता कुनै समय क्रिकेटर विवियन रिचर्डस्को प्रेममा रहेको कुरा धेरैलाई थाहा छ । यी दुईका एक छोरी पनि छन् । यस्तै

ए.आर पुस १ गतेबाट छायाङ्कनको तयारी

डार्क कमेडी जनरामा निर्माणको तयारीमा रहेको चलचित्र ए.आरको अन्तिम ड्राफ्ट तयार भएको छ । विगत चार वर्षदेखि ए.आरका लागि काम गरिरहेको र हाल अन्तिम ड्राफ्टमा मिहनत भइरहेको चलचित्रका लेखक विवेक पाण्डेले बताए ।  ‘मित ज्यू’हरूको जीवन र उनीहरूको जर्नीको कथा बोल्ने चलचित्र आउने पुस १ गतेबाट छायाङ्कनका लागि फ्लोरमा लैजाने

सौगात र दयाहाङको ‘२ नम्बरी’ असोज २१ गते रिलिज हुने

सौगात मल्ल र दयाहाङ राई स्टारर फिल्म ‘२ नम्बरी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माताले मंगलबार दुई नयाँ पोस्टर रिलिज गर्दै आगामी असोज २१ गतेलाई मिति फाइनल गरेका हुन् ।यसअघि यो फिल्म कात्तिक ४ गते हुने पूर्वनिर्धारित योजना थियो । प्रस्तुतकर्ता किरण नेपालीका अनुसार अब दुई साता अघि

‘पानीफोटो’ असफलताको सन्देश : अब गम्भीर होइन, विशेष फिल्म

‘कबड्डी ४’पछि घरेलु बक्स अफिसमा देखिएको संकट तत्कालै थामिने संकेत छैन । अहिले प्रदर्शन भइरहेका दुई फिल्म ‘पानीफोटो’ र ‘म’ले औसत रेटिङ प्राप्त गरे पनि दुवैको व्यावसायिक प्रस्तुति निराशजनक छ । वितरक र निर्माता दुवै कमाइ सार्वजनिक गर्न तयार छैनन् । रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेपछि

‘पानीफोटो’ असफलताको सन्देश : अब गम्भीर होइन, विशेष फिल्म

‘कबड्डी ४’पछि घरेलु बक्स अफिसमा देखिएको संकट तत्कालै थामिने संकेत छैन । अहिले प्रदर्शन भइरहेका दुई फिल्म ‘पानीफोटो’ र ‘म’ले औसत रेटिङ प्राप्त गरे पनि दुवैको व्यावसायिक प्रस्तुति निराशजनक छ । वितरक र निर्माता दुवै कमाइ सार्वजनिक गर्न तयार छैनन् । रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेपछि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.