‘डर्टी पिक्चर २’ निर्माण गर्दै एकता कपुर, नायिका बन्न कृति सेननदेखि तपसी पन्नुको रुचि

दशकअघिको चर्चित बलिउड फिल्म ‘डर्टी पिक्चर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । विद्या बालनको मुख्य भूमिका रहेको फिल्म महिला र महिला केन्द्रित कथावस्तुमा बनेको हो । चर्चाको शिखरमा पुगेकी फिल्म नायिकाको पतनको कथा यसले पेश गर्छ । बलिउडमा महिला प्रधान फिल्म दर्शकले हेर्दैनन् भन्ने धारणा रहेको बेला एकता कपुरले

फागुन १९ मा ‘परस्त्री’सँग जुध्दै आँचलको ‘वर एण्ड वधु’

मिलन चाम्सको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आएलगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् । निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म फागुनको १९ गतेबाट रिलिज हुनेछ । फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य

बलिउड मिडिया पिंकभिल्लामा आबद्ध भइन् परमिता, अब उनी मुम्बईमै बस्नेछिन् ?

  अभिनेत्री तथा मोडल परमिता राणाको फिल्म करिअर उति सुखद् हुन सकेन । पछिल्लो फिल्म ‘द कर्म’ बक्स अफिसमा असफल भएपछि उनी सुखद् कमब्याकको प्रतीक्षामा थिइन् । टीभी रियालिटी शो डान्सिङ स्टार्स नेपालको प्लेटफर्मबाट उनी चम्किइन् । नृत्यमा पनि आफू अब्बल छु भन्ने प्रमाणित उनले यो टीभी कार्यक्रमबाट गरिन् ।

विकिनीमा विन्दास स्वस्तिमा, टेक्सासको समुद्री तटमा ‘बिच थेरापी’

यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् । ‘होस्टल रिर्टन्स’बाट जतिबेला उनी पर्दापण गर्दै थिइन्, त्यसबखत दर्शकको नजर उनीमाथि परेकै थिएन । भनिन्छ नि, निरन्तरको प्रयासले सफलताको ढोका खोल्छ ।

किन लगातार विवादित हुँदैछिन् करिश्मा ?

जतिबेलासम्म करिश्मा मानन्धरलाई ‘सदावहार’ नायिका मानिन्थ्यो, विवाद उनीबाट पर थियो । सौन्दर्यको चर्चा धेरै हुन्थ्यो । तर यतिबेला करिश्माको चर्चा फिल्म र सौन्दर्यभन्दा राजनीतिक र सामाजिक विषयप्रति उनका विचारलाई लिएर भइरहेको छ । उनी लगातार विवादित भइरहेकी छन् । डा. बाबुराम भट्टराईको त्यतिबेलाको राजनीतिक दल नयाँ शक्ति ज्वाइन गरेपछि करिश्मा

५० वर्ष पुरानो विश्व चर्चित मार्लन ब्रान्डो प्रकरणमा ओस्कारले माग्यो माफी

सन् १९७३ को एकेडेमी अवार्ड (ओस्कार) समारोहमा बोल्न सचिन लिटलफिदरसँग जम्मा ६० सेकेन्ड समय थियो । आफ्नो संक्षिप्त मन्तव्यमा उनले मार्लन ब्रान्डोका तर्फबाट उत्कृष्ट अभिनेताको लागि ओस्कार अस्वीकार गरिन् । उनको मन्तव्यलगत्तै चर्को हुटिङ र जयजयकार भयो । उनले राष्ट्रिय टेलिभिजनमा आदिवासी अधिकारको पक्षमा बोलिन् । यो सबथोक भएको झण्डै

आमा बन्दै बिपाशा बसु

बिपाशा बसु र करण सिंह ग्रोवरले हालै आफ्नो गर्भावस्थाबारे जानकारी दिएका छन् । यो जोडीले सोसल मिडियामा फोटो सेयर गरेर खुसीको खबर साटेका हुन् । बिपाशा र करण विवाह गरेको ६ वर्ष पछि आमाबुवा बन्दैछन् । बिपाशाले आफू गर्भवती भएको खबर सार्वजनिक गर्न फोटोको सहारा लिएकी छिन् र उनको बच्चा

विदेशी प्रेमिकासँग गरे अभिनेता कार्मले विवाह, भदौ ४ गते बिहेभोज

अभिनेता कार्मले विदेशी प्रेमिका एनी सोफीसँग विवाह गरेका छन् । गत वर्ष नै उनले विवाह गरेको भए पनि यो कुरालाई गुपचुप राखिरहेका थिए । तर उनले भदौ ४ गते बिहेभोजको आयोजना गरेका छन् । बिहेभोजको निम्तो अनलाइनखबरलाई प्राप्त भएको छ । उक्त बिहे रिसेप्सनलाई परम्परागत नेवारी भोज भनिएको छ ।

न्युयोर्कमा हीराका गहना किन्दै गर्दा भेटिए स्वस्तिमा, प्रियंका र नीति !

यतिबेला आधाजसो सेलिब्रिटी विदेशमा छन् । त्यसमा पनि धेरैजना अमेरिका घुमघाममा । अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल प्रियंकारानी जोशी र मोडल नीति शाह पनि यतिबेला न्युयोर्कमा छन् । उनीहरु शनिबार ज्याक्सन हाइटको एक गहना पसलमा सपिङ गरिरहेको बेला देखिए । त्यहाँबाट प्राप्त तस्वीरमा उनीहरु सपिङ मुडमा देखिन्छ । स्वस्तिमाले नेक्लेस

कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचेको उपचारको क्रममा निधन

कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचेको उपचारको क्रममा निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालले उनलाई कानुनी रुपमा मृत घोषणा गरेको हो । तर अंगदानको निधो नभएसम्म भने उनको शवलाई भेन्टिलेटरमै राखिने जनाइएको छ । आगामी मंगलबारसम्म भेन्टिलेटरबाट निकालेर एनीको अंगलाई दान दिने तयारीमा परिवार छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.