‘दिलमाया २’ पुस २९ गते रिलिज हुने

फिल्म ‘दिलमाया’को दोस्रो श्रृंखला आगामी पुस २९ गते प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो । फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको निर्देशक राजु गिरीले बताए । राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा ‘२ नम्बरी’ फेम्ड निर्माता किरण

यी हुन् बलिउडमा देखिन लागेका साउथका ५ स्टार

बलिउड विश्वको ठुलो मनोरञ्जन उद्योग मध्ये एक हो । त्यसैले पनि बलिउड दिन प्रतिदिन सबैको आकर्षणको केन्द्र भएको छ । एकपछि अर्काे साउथका स्टार बलिउडमा देखिन थालेका छन् । अहिले पनि ५ साउथ स्टार बलिउड देखिँदैछन् । जसको चर्चा अहिले गर्न खोजिएको छ । विजय सेतुपतिः शाहरुख खानको आगामी फिल्म

रणवीर कपूरको खुलासा :कपूर परिवारमा १० पास गर्ने पहिलो पुरुष, परिवारले दिएको थियो ठूलो पार्टी

रणबीर कपूर हालै इन्स्टाग्राम इन्फ्लुएंसर डोली सिंहसँग शमशेराको प्रवर्द्धनात्मक अन्तरक्रियामा देखिए । रणवीरले डलीलाई आफू पढाइमा राम्रो नभएको स्वीकारे । कपूरका अनुसार उनी कक्षा १० मा उत्तीर्ण हुँदा परिवारले पार्टी आयोजना गरेको थियो । नगरुन पनि किन, रणवीरले उनको परिवारमा १० कक्षा पास गर्ने पहिलो पुरुष बनेका थिए । भिडियोमा

शाहरुख खानको विलासी जीवनमा समावेश २०० करोडको बंगला, १४ करोडको कार र २ करोडको घडी

जसले आफ्नो पहिलो अभिनयका लागि ५० भारु पाएका थिए अब उनको कूल सम्पत्ति ५ हजार करोड भारु भन्दा पनि बढी छ । बलिउडमा विलासीप् जीवन बिताउनेहरुमा शाहरुख पछि पर्छन् । उनी २०० करोड भारुको आलिशान बंगला मन्नतमा बस्छन्, १४ करोडको बुगाटी वेरनको सुपर कार चढ्छन् र २ करोड भारुको फिलिप

चलचित्र विकास बोर्डबाट ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता

पहिलो नेपाली फिल्म कुन होला ? हाजिरीजवाफमा सोधिने यो प्रश्नको दुईवटा उत्तर आउने गरेको छ, हरिश्चन्द्र वा आमा । विवादको यो गुत्थी अहिलेसम्म सुल्झिन सकेको थिएन । २००६ साल भदौ २३ गते रिलिज भएको डीबी परियार निर्देशित ‘हरिश्चन्द्र’लाई कतिपयले पहिलो नेपाली फिल्म माने । कतिपयले चाहिं २०२२ सालमा रिलिज भएको

सुशान्तसिंह राजपुत प्रकरणमा रिया र भाइविरुद्ध उजुरी

बलिउड अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो लागूऔषध विषयमा छानबिन गरिरहेको छ । यो मामिलामा अब एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, भाइ शोविक चक्रवर्ती र अन्यलाई आरोपी बनाएको छ । एनसीबीले आज ३५ आरोपीविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको छ । यी सबै विरुद्ध सुशान्तको लागि लागूऔषध खरिद गर्ने र

खगेन्द्रको जन्मदिनमा ‘पानीफोटो’को ट्रेलर : संक्रमणकालीन न्यायमाथि प्रश्न

खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएको दम्पतीको कथा पेश गर्छ । झण्डै तीन मिनेट लामो ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्र स्वयं फिचर्ड छन्

‘देवदास’को २० वर्ष : भन्साली भन्छन्– ठूलो अवरोधबीच फिल्म बनाएँ, धेरै पीडा सहें

सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘देवदास’ एक मात्र भारतीय फिल्म थियो जसलाई टाइम म्यागजिनले सन् २००२ मा विश्वभरका शीर्ष १० फिल्मको सूचीमा चयन गरेको थियो । फिल्मबारे बोल्दै निर्देशक भन्सालीले भने, ‘हामी सबै बाधा व्यवधानको बाबजुद फिल्म बनायौं । देवदास कान्सको अप्रतिस्पर्धी खण्डमा छानिएको थियो ।’ शाहरुख खानलाई मुख्य भूमिकामा लिएर

‘ए मेरो हजुर’ निर्माताको मुटुको शल्यक्रिया, छोरी सुहाना भन्छिन्– गेट वेल सुन, अँगाल्न अधैर्य छु

फिल्म निर्माता सुनिलकुमार थापाको मुटुको ओपन हार्ट शल्यक्रिया सफल भएको छ । काठमाडौंको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भगवान कोइराला नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो । अप्रेसन सफल भएपछि अभिनेत्री तथा थापा पुत्री सुहानाले फेसबुकमार्फत यसबारे जानकारी दिएकी छन् । शल्यक्रिया गर्नुअघिका तस्वीर सेयर गर्दै सुहाना लेख्छिन्, ‘मानव

१९७४ एडीविरुद्ध मुद्दा

  पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएको भन्दै सांगितिक समूह नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी) विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडकातर्फबाट ललितपुरका नवीन गुरुङले १९७४ एडी र उसका प्रबन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेका हुन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.