आज ५१ दिन मनाउँदै ‘कबड्डी ४’, ‘थोर’ले सात दिनमा कमायो २ करोड ८५ लाख ग्रस

अमेरिकी सुपरहिरो फिल्म ‘थोर : लभ एन्ड थन्डर’ले नेपाली बक्स अफिसमा पहिलो साता उत्साहजनक व्यापार गरेको छ । क्रिस हेम्सवर्थ स्टारर फिल्मले सात दिनमा २ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ । फिल्मले दोस्रो सप्ताहन्तमा ३ करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने प्रक्षेपण गरिएको एप्पलकी

नेतालाई कटाक्ष गर्दै जोगिन्दरले ल्याए गाईजात्रे कमेडी ‘गठबन्धन’

‘गाईजात्रा’लाई हास्यव्यंग्य पर्वको रुपमा पनि लिइन्छ । यसलाई लक्षित गर्दै हास्यव्यंग्य सामग्री बजारमा आउँछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले गाईजात्रे कमेडी ‘गठबन्धन’ ल्याएका छन् । मुलुकको समसामयिक राजनीति, यसले चुनावमा पारेको प्रभाव, चर्को मूल्यवृद्धि, दलप्रतिको नैराश्यता, युक्रेन र रुस लगायतका सन्दर्भलाई

मुकुन र बेनिशालाई लिएर फिल्म ‘बिजुली’का दुई सिक्वेल घोषणा

मुकुन भुसाल र बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘बिजुली’ निर्माणको घोषणा भएको छ । निर्माताले फिल्मको दुई श्रृंखला बन्ने जानकारी दिंदै पहिलो च्याप्टरको टिजर पोस्टर सार्वजनिक गरेका छन् । विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको निर्माता लुना केसी हुन् । उनको यो डेब्यु निर्देशन रहनेछ । बासुकी

फिल्म ‘कृष्णलीला’को ट्रेलर : असाधारण प्रेमकथामा पुष्प र श्रद्धाको रोमान्स

अटिजम रोग पीडित व्यक्ति र यसको सामाजिक तथा मनोवैज्ञानिक प्रभावको कथावस्तुमाथि बनेको फिल्म ‘कृष्णलीला’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्ममा रोमान्स र प्रेमको पाटो पनि समेटिएको छ । अटिजम पीडित युवकले एक महत्वाकांक्षी युवतीलाई मन पराएपछि आउने उतारचढाव यसको कथावस्तु हो ।

‘गङनम स्टाइल’को १० वर्ष : यी हुन् युट्युबमा अहिलेसम्म धेरै हेरिने पाँच गीत

दक्षिण कोरियाली गायक साईको चर्चित गीत ‘गङनम स्टाइल’ रिलिज भएको आज ठीक १० वर्ष पुगेको छ । कोरियाली कलाकारको विचित्र स्टाइल, ट्रेडमार्क, नृत्य शैलीको कारण भाइरल बनेको यो गीत युट्युबमा एक अर्ब पटक हेरिने पहिलो गीत समेत बनेको थियो । युटयुबले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार ‘गङ्नम स्टाइल’ आफ्नो प्लेटफर्ममा अहिलेसम्म

‘म’ पोस्टरमा ९ चरित्र : सञ्जोग रसाइली वरपर जब फिल्म फन्को मार्छ

फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक पोस्टरमा कलाकार सञ्जोग रसाइली र उनको वरपर कथा घुमेको मूल्यांकन गर्न सकिन्छ । अभिनय स्कुलका यी विद्यार्थीको यो डेब्यु फिल्म समेत हो । यसअघि सार्वजनिक टिजरमा अस्पतालमा भर्ना भएको बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनाको चित्रण गर्छ । साउन २० गते

अभिनेत्री भेगन भएको थाहा पाएपछि ‘किस सिन’ अघि क्रिस हेम्सवर्थले खाएनन् मासु

गत जुलाई ८ मा विश्वभर प्रदर्शनमा आएको चर्चित हलिउड फिल्म ‘थोरः लब एण्ड थण्डर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्म प्रदर्शनपछि फिल्मका प्रमुख भूमिकामा रहेका अभिनेता क्रिस हेम्सवर्थ र अभिनेत्री नटाली पोर्टम्यान चर्चामा छन् । उनीहरुलाई अन्तरवार्ता दिन भ्याईनभ्याई छ । पछिल्लो एक अन्तर्वार्तामा पार्टम्यानले बताएकी फिल्म सुटिङको

पारिश्रमिकको सुनिश्चितता नभएसम्म ‘प्रसाद २’ गर्दिनँ : विपिन

फिल्म ‘प्रसाद २’ को छायाङ्कन रोकिएको छ । बुधबारबाट सुरु हुने तयारीमा रहेको फिल्मको छायाङ्कन सुरु नै नभई रोकिएको छ । कास्कीको ल्वाङ गाउँ पुगेको फिल्म अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायाङ्कन स्थलबाट हिँडेपछि रोकिएको हो । विपिन आमालाई भेट्न र नम्रता साथीको विवाहका लागि काठमाडौँ हिँडेका कारण

हलमा चार फिल्म : ‘सम्झना बिर्सना’देखि बलिउड बायोपिक ‘स्याबास मिठू’सम्म

शुक्रबार नेपाली बक्स अफिसमा चार नयाँ फिल्म प्रदर्शनमा आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म रिलिज भएका छन् । आकाश श्रेष्ठ, छुल्ठिम गुरुङ र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’लाई निमेष प्रधानले निर्देशन गरेका हुन् । १ घण्टा ४२ मिनेट लामो फिल्मले पूर्वी नेपालको चियाबारीमा काम

सुस्मिता सेनसँगको डेटिङमा ललित मोदी, माल्दिभ्सबाट रोमान्टिक तस्वीर सेयर

इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेटिङ गरिरहेको खुलासा गरेका छन् । बिहीबार बेलुका उनका दुई ट्वीटले लामो समयदेखिको गसिपलाई पुष्टि गरेको छ । उनको यो खुलासासँगै भारतीय फिल्म र क्रिकेट वृत्तमा तरंग छाएको छ । सुस्मितासँगको तस्बिर सेयर गर्दै मोदीले उनलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.