सुशान्त कन्ट्रोभर्सीपछि रियाले काम नै पाइनन्
बलिउड अभिनेत्री रिया चक्रवर्तीले छिट्टै बंगाली फिल्म निर्माता राणा सरकारसँग काम गर्ने सम्भावना छ । हालै राणाले एक अन्तर्वार्तामा यसबारे कुरा गर्दै रिया आफ्नो फिल्मका लागि एकदमै फिट रहेको बताए । साथै उनले रियाको करियर उनी आफूले कुनै गल्ती नै नगरी बर्बाद भएको पनि बताए । राणाले भने, ‘फिल्मका लागि


