माइकल ज्याक्सनका तीन गीत स्ट्रिमिङ प्लेटफर्मबाट हटाइए, नक्कली भएको आशंका
नक्कली आवाज समावेश भएको हुनसक्ने कारण देखाउँदै ठूला स्ट्रिमिङ प्लेटफर्महरु स्पटीफाइ र एप्पल म्युजिकले माइकल ज्याक्सनका तीन गीतलाई हटाएका छन् ।सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले पनि ती गीत हटाइएको घोषणा गरेका छन् । हटाइएका गीतमा ब्रेकिङ न्युज, किप योर हेड अप र मोन्स्टर बोलका गीत छन् । यी सबै गीत


