दुई हिरोसहित लण्डन उडे साम्राज्ञी र गरिमा

फिल्म ‘लण्डन टु पेरिस’ छायांकनको लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा सोमबार बेलायत प्रस्थान गरेका छन् । उनीहरुसँगै कलाकारद्वय कबीर खड्का र निश्चल खड्का पनि त्यसतर्फ लागे । आगामी सातादेखि बेलायतका तीन सहरमा छायांकन हुने फिल्मको लागि निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ । लण्डन, म्यानचेस्टर

दीपक–दीपाले दर्ता गरे ‘श्री माग्ने राजा’ शीर्षकमा नयाँ फिल्म

चलचित्र विकास बोर्डमा दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्म ‘श्री माग्ने राजा’को शीर्षक दर्ता भएको छ । जेठ १७ गते यो शीर्षक दर्ता भएको बोर्ड स्रोतले जानकारी दियो । फिल्मको कलाकारमा दीपक–दीपासहित निर्मल शर्माको नाम पनि उल्लेख छ ।डेढ करोड रुपैयाँ बजेट बताइएको फिल्मलाई आमा सरस्वती मुभिजले निर्माण गर्ने

बिहेको चटारोबीच नीताले गरिन् फिल्म ‘ह्रस्वदीर्घ’को मुहूर्त

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी शुक्रबार हुने वैवाहिक समारोहलाई लिएर व्यस्त छन् । व्यस्तताको यो सीमा बिहेमा मात्र सीमित छैन । आइतबार उनीहरुले नयाँ फिल्म ‘ह्रस्वदीर्घ’को शुभसाइत पनि गरे । भक्तपुरको सूर्यविनायक मन्दिरमा उनीहरुले पटकथा पुस्तक र लोगोको पूजाआजा पनि गरे । हुन त हरिहर आफ्ना

आलिया भट्टको नेटफ्लिक्स फिल्म ‘डार्लिङ्स’को टिजर रिलिज

  नेटफ्लिक्सले आफ्नो नयाँ फिल्म ‘डार्लिङ्स’को टिजर सार्वजनिक गरेको छ । बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।फिल्मको निर्मातामा आलिया पनि छिन् । फिल्मलाई गौरी खान, आलिया र गौरव वर्माले मिलेर निर्माण गरेका हुन् । यो फिल्मबाट जसमित के रीनले फिचर फिल्म निर्देशनमा डेब्यु

अक्षय भन्छन्– राजनीतिमा आउने सोच छैन, फिल्मबाटै समाजमा योगदान दिन्छु

बलिउड स्टार अक्षय कुमार आफ्नो अभिनयका कारण अक्सर चर्चामा छन् । साथै उनको फिटनेस र व्यवस्थित जीवनशैलीले पनि धेरैलाई लोभ्याउँछ । अक्षयका एकपछि अर्को फिल्म रिलिज भइरहेका छन् । तीमध्ये बक्स अफिसमा कुनै सफल त कुनै असफल पनि भइरहेका छन् । अक्षय राजनीतिमा आवद्ध हुने चर्चा पनि बेलाबेलामा चल्ने गर्छ

एक कैदीको कथामा आधारित फिल्म ‘भोला’को निर्देशन गर्दै अजय

बलिउड अभिनेता तथा निर्माता अजय देवगण अहिले आफ्नो चौथो फिल्म निर्देशन गर्दैछन् । ‘भोला’ शीर्षकको यो फिल्मको मुख्य भूमिकामा अजय स्वयं र तब्बु छन् । मर्मस्पर्शी र एक्सन दृश्यले भरिपूर्ण बताइएको यो फिल्मको छायांकन अगस्ट २० मा सक्ने योजना छ । अजयले यसअघि फिल्म यु मी और हम, शिवाय र

मिस इण्डिया–२०२२ को उपाधि सिनी सेट्टीलाई

कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया–२०२२ को उपाधि जितेकी छन् । आइतबार बेलुका भएको ग्रान्ड फिनालेमा राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित भए । फिनालेमा कलाकार डिनो मोरिया, मलाइका अरोरा, नेहा धुपियासहित केही फेसन डिजाइनर निर्णायकको रुपमा थिए । देशभरबाट प्रतिस्पर्धीलाई मौका दिन भर्चुअलसहित

‘स्ट्रेन्जर थिङ्स ४’मा दर्शकको चाप बढेपछि नेटफ्लिक्स डाउन

बहुप्रतीक्षित सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का दुईवटा अन्तिम भाग रिलिज भएलगत्तै नेटफ्लिक्सको सर्भर डाउन भएको छ । वेब पोर्टलबारे जानकारी दिने डाउन डिटेक्टर डटकमका अनुसार उक्त सिरिजका दुई एपिसोड लाइभ भएलगत्तै शुक्रबार केही समयका लागि नेटफ्लिक्स नै क्र्यास भएको हो । एकछिनमै १३ हजार भन्दा बढी गुनासो आएपछि नेटफ्लिक्सले यो समस्या

१६ अर्ब भारु लगानीका फिल्मबाट १४ अर्ब मात्र उठ्यो

कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषीफिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहो¥यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोयो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा

‘कृष्ण लीला’ को पोष्टरमा पुष्प र श्रद्धाको प्रेमिल रुप

प्रेमकथामा निर्माण भएको फिल्म हो ‘कृष्णलीला’ । ३ भदौबाट रिलिज हुने फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसार समेत तिब्र बनाएको छ ।यस्तैमा निर्माण युनिटले शुक्रबार फिल्मका केही पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम देखाइएको छ । एउटा सपना बोकेर हिँडेकी युवती
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.