‘लण्डन टु पेरिस’को सुटिङका लागि साम्राज्ञी र गरिमा बेलायत जाँदै

साम्राज्ञी शाह र गरिमा शर्माको मुख्य भूमिका रहने फिल्म ‘लण्डन टु पेरिस’ आगामी सातादेखि बेलायतका लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुँदैछ । फिल्म छायांकनका लागि निर्देशक घनश्याम लामिछानेसहितको टोली बुधबार दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्दैछ । लामिछाने, कार्यकारी निर्माता अजितकुमार थापा र सहायक निर्देशक फिरोज खड्का दिल्ली हुँदै लण्डन

केकी र आँचल अभिनित ‘झिंगेदाउ’को टाइटल टिजर : सिक्का र झिंगामार्फत चरित्र चित्रण

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ’झिंगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ । निर्देशक देउजाले यसबाट फिल्मको कथासार बुझाउन खोजेको बताए । ३० सेकेन्डको टिजरमा झिंगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारी चिच्याएको आवाज प्रस्तुत छ । भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म भीमनिधि तिवारीको नाटकमा आधारित छ । केकीसहित

माझीगाउँका विपन्न विद्यार्थीलाई ‘जुठे’ टिमको सहयोग

टेलिभिजन सिरिज ‘जुठे’ले पाँच जना विपन्न विद्यार्थीलाई राहतस्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ । सिरिजको छायांकन थलो लमजुङको राइनास नगरपालिका–८ स्थित माझीगाउँका विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले सहयोग प्रदान गरिएको हो । सिरिजका निर्देशकद्वय तथा अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ले राहत बाँडेका हुन् । वडाध्यक्ष

भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले ‘कबड्डी ४’ रिलिज गर्ने

नेपालसहित विश्वभरको डायस्पोरामा उछाल ल्याएको फिल्म ‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ । पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउलेटमा प्रदर्शन गर्न लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जानकारी दिएको छ ।

हजार बढी फिल्मको रेकर्ड राखेका ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा

एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् । निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ । अभिनेत्री

‘प्रसाद २’मा अभिनेता राज कटुवाल अनुबन्धित

अभिनेता राज कटुवाल छायांकन तयारीमा रहेको फिल्म ‘प्रसाद २’मा अनुबन्धित भएका छन् । फिल्मको प्रमुखमध्येको एक भूमिकामा आफू कास्टिङ भएको उनले जानकारी दिए । फिल्ममा यसअघि नम्रता श्रेष्ठ, विपिन कार्की र अर्पण थापा फाइनल भइसकेका छन् । ‘मुख्य भूमिकामा म पनि छु । फिल्मलाई लिएर उत्साहित छु,’ कटुवालले भने ।

दयाहाङको फिल्म ‘के घर के डेरा’को छायांकन सकियो

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । मंगलबार काठमाडौंको कला परिषद् परिसरमा अन्तिम दिनको छायांकन गरियो । ३३ दिनमै फिल्मको ‘इन्ड–क्ल्याप’ भएको निर्देशक खनालले जानकारी दिए । ‘मेरो सोचअनुसार नै फिल्म पूरा भएको छ,’ उनले भने, ‘कलाकारले राम्रो साथ दिएकाले पनि राम्रो नतिजा दिनेमा

‘गोर्खा’को ट्रेलर :हिटलर सेनाविरुद्ध गोर्खाली बहादुरीको कथा

भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापाको जीवनमा आधारित फिल्म ‘गोर्खा’को ट्रेलर सोमबार रिलिज भएको छ । फिल्मको अंग्रेजी नाम ‘बिनिथ द ब्रेभरी’ हो । भदौ २४ गते प्रदर्शन हुने फिल्ममा थापाले जर्मन सेनासँगको युद्धमा देखाएको पराक्रमलाई चित्रण गरिएको छ । प्रदीप शाही निर्देशित फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट

‘छक्कापञ्जा’बाट अलग भएका तीन निर्माता कमेडी फिल्म बनाउँदै, निर्देशकमा दिनेश डीसी

‘छक्कापञ्जा’ समूहबाट अलग भएका तीन जना निर्माताले नयाँ कमेडी फिल्म निर्माण गर्ने भएका छन् । दशैंपछि छायांकन सुरु हुने फिल्मलाई दिनेश डीसीले निर्देशन गर्ने तय भएको छ । विगतमा दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा रहेर काम गरिसकेका जितु नेपाल, सुमन गिरी भाञ्जा र ताराचन्द्र बजगाईं निशानले नयाँ फिल्म निर्माणको

चरित्रमा डुब्न जब एकान्तकुनादेखि अनामनगरसम्म खाली खुट्टा हिंडे प्रदीप‘

फिल्मको चरित्रमा डुब्न कलाकारले के–केसम्म गर्छन् ? केही नेपाली नायिकाले कपाल खौरिए, कोही महिनौं घरबाहिर निस्किए, कोहीले ठमेलको रात्रिजीवन अवलोकन गरे । तर अभिनेता प्रदीप खड्काले चाहिं एकान्तकुनादेखि अनामनगरसम्मको करिब ६ किलोमिटर लामो बाटो खाली खुट्टा हिंडेरै नापे । फिल्म ‘प्रकाश’को चरित्र चित्रणमा अभिनेता अनुप बरालले प्रदीपलाई यस्तो चुनौती दिएका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.