बलिउडमा पाइला चाल्दैछन् यी साउथ स्टार
साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ । पछिल्लो समयमा बलिउडमा साउथ स्टारहरुले धमाधम केमियो गरिरहेका छन् । रामचरण तेजा साउथका सुपरस्टार हुन् ।


