एसियाका चार धनी सेलिब्रिटी जोडी : हङकङका टोनी–क्यारिनादेखि बलिउडका दीपिका–रणवीरसम्म
हङकङ फिल्मको प्रभावशाली कलाकार जोडी टोनी लिउङ र क्यारिना लाउ यस वर्ष एसियाका सबैभन्दा धनी र शक्तिशाली सेलिब्रिटी कपल घोषित भएका छन् ।साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको सर्वोत्कृष्ट चार जनाको यो सूचीमा बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह पनि छन् । बक्स अफिस आम्दानीदेखि ब्रान्ड प्रमोसनका धेरै सूचक


