शाहरुखको ‘जवान’ मा दीपिकाको इन्ट्री
अभिनेता शाहरुख खानको आउँदो फिल्म ‘जवान’ मा दीपिका पादुकोण पनि देखिने भएकी छन् । फिल्मको मुख्य भूमिकामा नभएर उनी केमियामा देखिन लागेकी हुन् । दीपिका शाहरुखको साथ ‘पठान’ मा पनि देखिँदैछिन् । मिडिया रिपोर्टका अनुसार ‘जवान’ मा दीपिकाको छोटो भएपनि महत्वपूर्ण भूमिका रहनेछ । फिल्मको बिषयमा निर्माण युनिट र दीपिकाबीच


