पप गायक जस्टिन बिबरको अनुहारमा पक्षाघात, आधा भाग चल्न छाड्यो
पप गायक जस्टिन बिबर अनुहारको एक भाग भाइरसको कारण ‘पूर्ण पक्षाघात’ पछि उनले विभिन्न कन्सर्ट शोहरु रद्द गरेका छन् । क्यानेडियन पपस्टार बिबर राम्से हण्ट सिण्ड्रोमबाट ग्रसित छन् । गायकले उनको इन्स्टाग्राम पेजमा पोष्ट गरेको भिडियोमा आफू रोगबाट ‘नराम्ररी ग्रसित’ भएको बताएका छन् । २८ वर्षे गायक अहिले उत्तरी अमेरिकामा


