ऐश्वर्यादेखि रविनासम्म, यस्तो छ फिटनेशको राज

बलिउड अभिनेत्रीहरु अभिनयको अलवा आफ्नो सुन्दरताका कारण पनि विश्व प्रसिद्ध छन् । ग्ल्यामर दुनियाँमा निकै आकर्षक देखिने अभिनेत्री रियल लाइफमा पनि फिट र सुन्दर देखिन्छन् । उमेर ४५ नाघेपछि आफुलाई सुन्दर र फिट राख्न सफल छन् बलिउडका यी ५ अभिनेत्री । ऐश्वर्या  :बलिउडकी सुन्दर अभिनेत्री मध्येकी एक ऐश्वर्या राय बच्चनको

१७ वर्षमा पहिलो जागिर, १३५ भन्दा बढी सिरियल निर्माण गर्ने एकता कपुरको छ यत्ति सम्पत्ति

टेलिभिजन क्विन भनिने एकता कपुर आज (मंगलबार) ४७ वर्ष पुगेकी छिन् । एकता आज उद्योगकी सबैभन्दा चर्चित सफल महिला निर्माता हुन् । यद्यपि, उनको सुरुवाती यात्रा निकै मुश्किलको रह्यो । ‘हम पाँच, क्योंकि सास भी कभी बहु थी, कसौटी जिन्दगी की’ जस्ता उत्कृष्ट टेलिसिरियल (डेली सोप) बनाएर वर्षौँदेखि एकता यो

खगेन्द्रको ‘पानीफोटो’ साउनमा

अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यु फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी १० भदौ प्रदर्शनमा आउन लागेको फिल्म सरेर १३ साउनमै आउने भएको हो । निर्देशक समेत रहेका अभिनेता खगेन्द्रले फिल्म १३ साउन उपयुक्त मिति देखेर रिलिज गर्न लागेको बताए । अभिनेता खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई

दीपेन्द्र निर्देशित ‘चिसो मान्छे’लाई युनिभर्सल सर्टिफिकेट

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । रिलिज हुन दुई साता बाँकी रहँदा फिल्म सेन्सर पास भएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै ‘चिसो मान्छे’लाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन् । फिल्मबारे सेन्सर बोर्डका कर्मचारीबाट प्रातिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक खनालले बताए । आगामी

मिस नेपालका २४ सुन्दरीले गरे वृक्षारोपण

मिस नेपालका २४ जना प्रतिस्पर्धी सुन्दरीले बनेपास्थित डाबर नेपालको नर्सरी अवलोकन गरेका छन् । उनीहरुले त्यहाँ विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । मिस नेपालको मुख्य प्रायोजक समेत रहेको डाबर नेपालको नर्सरीमा वृक्षारोपण पनि गरे । कम्पनीका बजार प्रमुख अभय गोर्खालीले यस्तो खालको ‘एक्सपोजर’बाट मिस नेपालका प्रतिस्पर्धीले वातावरण र समाजमा

टपगन माभेरिक : १ बिलियन डलर कमाउने टम क्रुजको पहिलो फिल्म, नेपालमा १ करोड

टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले नेपालसहित विश्व बक्स अफिसमा तहल्का मच्चाएको छ । पहिलो सप्ताहन्तमा फिल्मले नेपालमा एक करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार यो फिल्म टम क्रुजको करिअरमा विश्वव्यापी रुपमा एक बिलियन डलर कमाउने पहिलो फिल्म बन्नेछ । ५९ वर्षीय अभिनेता क्रुजले चार दशक

सृष्टि श्रेष्ठको ‘राधा’ भदौ १० मा, खगेन्द्रको ‘पानीफोटो’ साउन १३ मा रिलिज हुने

सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘द सिक्रेट्स अफ राधा’को प्रदर्शन मिति अगाडि सारिएको छ । पूर्वनिर्धारित मिति भदौ २४ गतेभन्दा झण्डै दुई साताअघि नै फिल्म रिलिज हुने भएको छ । फिल्मले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ रिलिज मितिको रुपमा तय गरेको छ । फिल्मको पोस्टरमा सृष्टिले काखमा

‘कबड्डी ४’ विदेशमा : अस्ट्रेलियामा एक करोड ग्रस, भारत रिलिज चुनौतीपूर्ण

‘कबड्डी ४’ले नेपाली डायस्पोरामा कीर्तिमानी कमाइ गरेको छ । प्रदर्शनको नौ दिनमा फिल्मले अस्ट्रेलियाका आठ राज्यबाट एक करोड रुपैयाँ ग्रस कमाएको छ । ‘जात्रैजात्रा’को कमाइलाई पनि दयाहाङ राई स्टारर फिल्मले उछिनेको छ । यो कमाइ कुनै नेपाली फिल्मले अस्ट्रेलियामा मात्र नभएर डायस्पोरा बक्स अफिसमा बटुलेको उच्च रकम हो । नौ

अनमोलसँग फिल्ममा डेब्यु गर्न चाहन्छिन् नीति, भुवनलाई पठाइन् सन्देश

मोडलिङमा दशक बिताएपछि नीति शाहको नजर अब फिल्मतर्फ सोझिएको छ । फिल्ममा करिअर बनाउनेतर्फ उनी अघि बढेकी छन् ।यसका लागि नीतिले निजी व्यवस्थापक नियुक्त गर्ने मात्र होइन, स्क्रिप्ट लेखक खोजी गर्दै स्टाटस पोस्ट गरेकी छन् । उपयुक्त फिल्मबाट डेब्यु गर्ने तर्खरमा रहेकी उनी अहिले केही फिल्मसँगको ‘अप्रोच’मा छिन् । स्रोतका

‘छक्कापञ्जा ४’ निर्देशन गर्दै हेमराज बीसी

‘छक्कापञ्जा ४’ फिल्मलाई हेमराज बीसीले निर्देशन गर्ने भएका छन् । निर्माता र निर्देशक बीसीबीच लिखित सहमति भएको छ । अहिले निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । आगामी साता फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी भइरहेको गिरीले बताए । ‘निर्देशकको रुपमा हेमराज बीसी कन्फर्म
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.