अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’को कमाइ औसत, तीन दिनमा ४० करोड
अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ । फिल्मले तीन दिनमा भारतीय बक्स अफिसमा करिब ४० करोड भारु कमाइ गरेको छ । पहिलो र दोस्रो दिनको तुलनामा ‘सम्राट पृथ्वीराज’को कलेक्सन तेस्रो दिन बढेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ३०० करोडको मेगा बजेटमा बनेको


